Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा ५ का संक्रमित युवा क्वारेन्टाइनमा थिए : चौलागाईं

20200717_175535-1595072942.jpg

३ साउन,हेटौँडा। हेटौँडा-४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले आज कोरोना पुष्टि भएका हेटौँडा- ५ का २१ बर्षीय एक युवक क्वारेन्टाइनमा रहेको बताएका छन्।  चौलागाईंले प्रष्ट खबरसंग कुरा गर्दै फुटबल खेलाडी समेत  रहेका संक्रमित २१ बर्षीय युवक हेटौँडा-९ लामसुरेमा रहेको क्वारेन्टाइनमा बसेकोले  हेटौँडा ५ का बासिन्दा आतिनु नपर्ने...

हेटौंडा ५ का २१ बर्षीय पुरूषमा कोरोना पुष्टि

images(3)-1595071365.jpg

३ साउन,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का २१ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि भारतको विभिन्न स्थान हुदै हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।  उनी हेटौँडा-९ लामसुरेमा...

६ जिल्ला कोरोना मुक्त

20200606_142041-1595069565.jpg

३ साउन,हेटौँडा । नेपालका ६ जिल्ला कोरोना मुक्त भएका छन ।शनिवारको नियमीत प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले नेपालका ६  जिल्ला मनाङ, मुस्ताङ भोजपुर ,हुम्ला संखुवासभा र पाँचथर कोरोना मुक्त भएको बताएका छन ।गौतमले गराएको अपडेट अनुसार आज सम्म नेपालमा १७ हजार ५ सय २जनामा कोरोना संक्रमित पुष्टि...

शनिबार थपिए ५७ जना संक्रमित   

coronaa-1595069020.jpg

३ साउन,हेटौँडा । नेपालमा शनिबार ५७ जना कोरोना संक्रमित थपिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ३ सय ३१ जनामा गरिएको परीक्षणमा ५७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका छन ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको...

शनिबार १०३ जनाले जिते कोरोना

korona-mask-1595068858.jpg

३ साउन,हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १०३  जना डिस्चार्ज भएको जानकारी दिएका हुन । आजको निको हुनेको संख्यासंगै  नेपालमा ११...

माछा मार्न गएकी बालिकालाई खोलाले बगायो 

dubai-1595065898.jpg

३ साउन,लम्की । कैलालीमा माछा मार्न गएकी १२ बर्षीया एक बालिकालाई खोलाले बगाउदा मृत्यु भएको छ। जिल्लाको घोडाघोडी–६ मा स्थानिय खोलामा माछा मार्न गएकी १२ वर्षीया उर्मिला चौधरीलाई बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव बगेको दुई घण्टापछि फेला परेको थियो । ...

दोलखामा बस दुर्घटना, ३को अवस्था गम्भीर

Accident-1499161093-1595061639.jpg

३ साउन,हेटौँडा । दोलखामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन ।दोलखाको पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस मेलुङ गाउँपालिका–१ पवटीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएको र जसमा ३ यात्रु गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।बसमा १९ जना सवार...

करेन्ट लागेर एकजनाको मृत्यु

20200604_122230-1595054531.jpg

३ साउन,घोडाघोडी। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका  ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजका कामदार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।शुक्रबार साँझ मेसिन सार्ने क्रममा बमलाइ  करेन्ट लागेको र...

मापदण्डविपरीत भइरहेको जानकी मन्दिरको सौन्दर्यकरण रोक्न भोरद्वारा ध्यानाकर्षण

FB_IMG_1595049229396-1595049658.jpg

३ साउन, हेटौंडा । मापदण्ड विपरित जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको कार्य गलत भएको भन्दै भोर नामक संस्था विरोध गरेको छ । उसले काम रोक्न पुरातत्व विभागमा ध्यानाकर्षणपत्र बुझाएको हो ।  जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियानमा लागिरहेको भोरले जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणको काम रोक्न माग गर्दै शुक्रबार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार