चितवनमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । २० असार, टाँडी। चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ। उनी बुढीराप्तीमा साथी सहित माछा मार्न गएका बेला गोहीको आक्रमणमा परेका हुन्। उनको शव नदी किनारमा भेटिएको थियो।...
२० असार, हेटौंडा। बिहीबार राति हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका राक्सिराङ ९ स्थित कालिका माध्यामिक विद्यालयमा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको निधनमा शुक्रबार राक्सिराङमा शोक विदा दिइएको छ । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै झाको निधनमा दुःख व्यक्त गर्दै शुक्रबार पालिकामा शोक विदा दिइएको...
२० असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेमा रहेका ओली आज स्वदेश फर्कन लागेका हुन् । उनी आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते...
२० असार, हेटौंडा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन। मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन। रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने...
२० असार, हेटौंडा । काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। कांग्रेस सभापित शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै पठाकले युट्युवमा भिडियो सामग्री बनाएका...
२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि देशभर साधरणतया बदली बदली रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी,...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना प्रध्यानाध्यापकको ज्यान गएको छ। बिहीबार राति हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङ स्थित कालिका माध्यामिक विद्यालयमा प्रधानाध्यापक अन्दाजी ४५ वर्षीय दिपेन्द्र झाको मृत्यु भएको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का वडाध्यक्षमाथि दिनदहाडै हातपात भएको छ। बिहीबार सार्वजनिकस्थलमै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको हो । सिग्देललाई एक निर्माण व्यवसायी महिलाले हातपात गरेको जनाइएको छ । बिहीबार...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









