Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संघीय निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

samsad1673182378-1751446750.jpg

१८ असार, हेटौंडा । संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् । बैठकको शून्य समयमा राष्ट्रिय सभाका सदस्यहरूले सङ्घीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1751418209.jpg

१८ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज विहान ११ः१५ बजे बस्दैछ ।  आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

16655388081665538808-1751417927.jpg

१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधरणतया बदली  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम...

हेटौंडामा प्राधिकरणको लापरवाहीले हिडिरहेका ३ जना करेन्ट लागेर घाइते

IMG_1053-1691907138-1751381411.png

१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ। मंगलबार साँझ हेटौडा ७ नागस्वती शान्तिटोलमा बिद्युत कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अबस्थामा विद्युतको तार अचानक भुईमा खस्दा बाटोमा हिडिरहेका ३ जना करेन्ट...

राक्सिराङ्गमा आयुर्वेद औषधालय सञ्चालनमा

Screenshot_20250701_16245-1751366430.jpg

१७ असार, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका-५ ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म...

कैलाश गाउँपालिकाबाट गाँजासहित ४ जना पक्राउ

1622629624_pakrau-2-1751365914.jpg

१७ असार, हेटौंडा । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले कैलाश गाउँपालिका-५ कटहरेबाट गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्रीबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । घरमा संचित गरि राखेको एक...

हेटौंडामा भारतीय लहरी पल्टिदा चालकको मृत्यु

IMG-20250701-WA0001-1751336224.jpg

१७ असार, हेटौंडा। हेटौंडामा भारतीय नम्बरको लहरी पल्टिदा चालकको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चार्जिङ स्टेसन मोडमा  मंगलबार बिहान रिद्दिसिदी सिमेन्ट फ्याक्ट्रीको लागी कोइला बोकेको  यूपी ६१ ए टी ०९६२  नम्बरको लहरी ट्रक ब्रेकफेल भइ बाटोको दाहिने किनारमा  पल्टिदा चालकको मृत्यु भएको मकवानपुर...

नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

20250701_071716-1751333609.jpg

१७ असार, हेटौंडा । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ।  समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।  नेपाल र भुटानको खेल मंगलबार बिहान...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

1704418546_national-sava-1751332612.jpg

१७ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।  बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ। त्यस्तै, ११...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार