Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

images(3)-1594619931.jpg

२९ असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभूको एकै घरका १० जनामा कोरोना पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब संकलन गरिएको थियो । उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ । असार २१ गते...

आचार्य र खनाल साझा पार्टीबाट बाहिरिए

20200713_092100-1594611527.jpg

२९ असार, काठमाडौँ । साझा पार्टीबाट दुई मुख्य नेता बाहिरिएका छन्। पार्टीका प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनालले औपचारिक रुपमा पार्टी परित्याग गरेका हुन्। पार्टी पुनःगठनको विषयलाई लिएर संयोजक रविन्द्र मिश्रसँग मतभिन्ता राख्दै आएका आचार्य र खनालले आफ्नो कुरा सुनुवाइ नभएको भन्दै पार्टी छाड्ने निष्कर्षमा पुगेका हुन्। आइतबार बसेको...

मकवानपुरमा विप्लवका २ नेता कार्यकर्ता पक्राउ

20200620_122440-1594609393.jpg

२९ असार, हेटौँडा । मकवानपुर प्रहरीले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेका छ । पक्राउ  पर्नेमा  नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को मकवानपुर जिल्ला समितिको सचिवालय सदस्य बकैया गाउँपालिका ४ छतिवनका ३१ बर्षीय  प्रल्हाद गौतम र मनहरी गाउँपालिका-३ हाँडिखोलाका ३२ बर्षिय सोनाम लामा...

नदीले बगाएका रूपेश भारतमा मृत फेला

duber-1594607269.jpg

२९ असार, बैतडी । चमेलिया नदीले बगाएर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । बैतडीको  डिलाशैनी गाउँपालिका–६ चौसेराका ९ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगाएका उनी ५ घण्टापछि...

विश्वभर १ करोड ३० लाख बढीलाई कोरोना

MW-IB802_corona_ZG_202003-1594606456.jpg

२९ असार, काठमाडौं । विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५...

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै

Bhanubhakta-Acharya-1594605279.jpg

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय...

थाहानगरका श्रीमान र श्रीमतीले सात दिनमा जिते कोरोना,आज डिस्चार्ज हुँदै

20200705_124249-1594604622.jpg

२९ असार,हेटौँडा । मकवानपुरको थाहानगरका कोरोना संक्रमित दुईजना आज डिस्चार्ज हुने भएका छन्। हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईलेका अनुसार  असार १७ गते दुवईबाट नेपाल आएका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीका श्रीमान र श्रीमती कोरोना जितेर डिस्चार्ज भएका हुन्।  उनिहरुको असार २१ गते हेटौँडा...

४ बाहेक अन्य भारतीय समाचार च्यानल खुल्ने

Indian-news-chalnel_tcpuQ-1594604426.jpg

२९ असार, काठमाडौं । नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् । भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूज नेपालमा नखुल्ने भएका हुन् । मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले अफवाह फैलाउने ४ न्यूज च्यानलबाहेक अरु भने खुल्ने भएका छन् । गलत समाचार न्यूज प्रसारण गर्ने ४ वटा च्यानलले...

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश

salah-1594603694.jpg

२९ असार, बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको छ ।  भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेकाे झुन्ड दाङ प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका हुन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार