३० असार, हेटौँडा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर सोमबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।...
३० असार, हेटौँडा । हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या प्रकरणमा आज थुनछेक बहस हुने भएको छ । ५ अभियुक्त मध्ये सोमबार ४ जनाको बयान सकिएकाले आज थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी...
२९ असार,हेटौँडा। हेटौंडा-९ त्रिवेणीनगरमा रहेको त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत सामाग्री सहयोग गरिएको छ। विद्यालयमा अध्ययनरत करिब १३३ विद्यार्थीको घरपरिवारलाई प्रति परिवार ३० किलो चामल,३ लिटर तेल,४ किलो दाल र ४पिस साबुन र मास्क सहयोग गरिएको विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेल बताएकी...
२९ असार, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्कीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियनको महाधिवेशन प्रतिनिधि (केन्द्रीय पार्षद्) समेत रहेकी कार्कीका ६६ बर्षीय बुबा दीपबहादुर कार्कीको सोमबार साँझ निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित रहेका उनको सोमबार घरमै निधन भएको परिवारजनले जानकारी दिएका छन्...
२९ असार,हेटौँडा । हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न भएका ४ जनासंगको बयान लिने काम सकिएको छ भने थुनछेक बहस मंगलबार हुने भएको छ । जिल्ला अदालतका तहसिलदार शिव प्रसाद बन्जाराले दिएको जानकारी अनुसार अभियुक्तहरुसंगको बयान सकिएको र थुनछेक बहस मंगलबार मात्र हुने बताइएको छ । सरकारी वकिलको...
२९ असार,हेटौँडा ।मेची महाकाली संयुक्त बुहारी आवाजद्वारा मकवानपुर प्रहरीको प्रशंसा गरेको छ ।हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियुक्तलाई पक्राउ गर्न सफल भएको र उक्त घटनाको मकवानपुर प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान गरेको भन्दै प्रशंसा गरिएको जनाइएको छ ।आवाजकी अध्यक्ष यमु शर्मा सुब्बाले एक विज्ञप्ती...
२९असार,हेटौँडा । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो । कोरोनाबाट नेपालमा १० हजार २सय ९४ जना निको भइसकेका छ। निको हुनेको सङ्ख्या ६० प्रतिशत नाघेको छ।...
२९ असार,हेटौँडा । नेपालमा सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा ५ हजार ८सय ५६ जनामा गरिएको टेष्टमा १४४ जना कोरोना संक्रमित थपिएका जानकारी दिईएको हो। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या...
२९ असार,हेटौँडा। हेटौंडा – ४ सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा पक्राउ गरिएको ४ जनालाई थुनछेक बहसको लागि जिल्ला अदालत मकवानपुर लगिएको छ । अदालतमा बहस चलिरहँदा अदालत परिसर बाहिर ठुलो संख्यामा महिलाहरु भेला भएर हत्यारालाई कडा भन्दा कडा सजायको माग गर्दै नाराबाजी गरिरहेका छन् भने सुरक्षालाई मध्यनजर गरेर ठुलो...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























