Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज थपिए २९३ कोरोना संक्रमित

20200620_171528-1593945870.jpg

२१ असार,हेटौँडा। आइतबार २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट २९३ जनामा कोरोना पुष्टि भएको बताएका हुन्।नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित  १५ हजार ७ सय ८४ पुगेको छ।...

अचानक सुवास नेम्वाङ देउवा निवासमा

Subas-Nembang-1593944280.jpg

२१ असार, काठमाडौँ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अरु नेताले घेरबन्दी गर्दै दुवै पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला उनका विश्वास पात्र नेम्वाङले देउवा निवास पुगेर भेटेका हुन्। गत...

हेटौँडा उपमहानगरपालिकाकोे प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

20200705_154729-1593943439.jpg

२१ असार,हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजेश पौडेल आउने भएका छन ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १९ गते नेपाल प्रशासन सेवा राजपत्राकित प्रथम श्रेणीका ६३ सहसचिवहरुको कामकाजका लागि भन्दै विभिन्न कार्यालयमा खटाएको छ । सोही क्रममा गृह मन्त्रालयमा रहेको राजेश पौडेललाई हेटौँडा...

मकवानपुर ईन्द्रसरोबरका एक पुरुषमा कोरोना पुष्टि

coronaa-1593933918.jpg

२१ असार,हेटौँडा । मकवानपुर ईन्द्रसरोबरका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ । ईन्द्रसरोबर गाँउपालिका–४ घर भएका ३५  बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा–४ कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बताएका छन । साउदी अरबबाट आएर असार १८ गते हेटौँडा–१० मा रहेको वन विज्ञान अध्ययन संस्थाको होल्डिङ...

कोरोना पुष्टि भइ कर्रा आइसोलेसनमा रहेका १जना आज डिस्चार्ज हुने

20200705_124249-1593932320.jpg

२१ असार,हेटौँडा । कारोना संक्रमण पुष्टि भई हेटौँडा–४ कार्रा स्थित श्रमिक मा वि मा रहेको आईसोलेसन वार्डबाट उपचार गराइरहेका एकजना आज डिस्चार्ज हुने भएका छन ।  आईसोलेसन वार्ड प्रमुख भोला प्रसाद चौलागाईले  असार १४ गते भारतबाट आएका २१ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएपछि आईसोलेसनमा रहेको,उनको अन्तिम पटक गरेको टेष्टको नतिजा नेगेटिभ...

भारतबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु

Dead-1593929614.jpg

२१ असार, बागलुङ । भारतबाट आएका एक युवकको क्वारेन्टाईनमा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा निसीखोला–२ का २९ वर्षीय सुनिल विक रहेका छन् । भारतबाट आएका उनी क्वारेन्टाईनमै बसेका थिए । बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ मावि...

आगलागीमा परी ८ माइक्रोबस ध्वस्त

Fire-1593929020.jpg

२१ असार, काठमाडौं । एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ ।  काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको हो । प्रहरीका अनुसार बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस आगोले जलेर ध्वस्त भएको छ । आगलागीको कारण भने खुली नसकेको...

कामधेनु सहकारीको आयोजनामा झोला बनाउने कार्यक्रमको उदघाटन    

IMG_5958-1593929694.JPG

२१ असार,हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा ढाका तथा मखमलको झोला बनाउने कार्यक्रमको उदघाटन गरिएको छ ।हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको आयोजना,हेटौँडा उपमहानगरपालिकाको आर्थीक व्यवस्थापन तथा हेटौँडा वडा नम्बर ६ को समनव्यमा हुने ३ महिने कार्यकम आज उदघाटन गरिएको हो । आइतबार एक समारोहका बिच हेटौँडा ६ का...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Congress-1593928446.jpg

२१ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।  बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार