Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कारवाही वेवास्ता गर्दै सिमेन्ट बचेपछि दुई उद्योगको इजाजतपत्र रद्द

1806844070_gunastar_tatha-1593221661.jpg

१३ असार, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको कारवाही वेवास्ता गर्दै सिमेन्ट बिक्री गरेपछि दुई सिमेन्ट उद्योगको इजाजतपत्र रद्द गरिएको छ । नापतौल विभागले शुक्रबार गरेको बजार अनुगमनमा रिलायन्स सुपरटेक सिमेन्ट प्रालि र इन्टरनेशनल सिमेन्ट प्रालिले सिमेन्ट विक्रि वितरण गरेकाे पाइएपछि इजाजतपत्र रद्द गरिएको हो । इजाजतपत्र स्थगन...

नेपालको जनसंख्या ३ करोड नाघ्यो

97591131_3341281709237322-1593220729.jpg

१३ असार, काठमाडौं । नेपालको जनसङ्ख्या औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या शुक्रबार तीन करोड ६ सय ३४ पुगेको छ। विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको जनाएको हो। राष्ट्रिय जनगणना २०६८ को नतिजाअनुसार...

उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

20200626_221002-1593188885.jpg

१२ असार, काठमाडौं । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था...

नेकपा स्थायी कमिटी बैठकमा १८ जनाले बोले

nekap-sthai-kamiti-1593185102.jpg

१२ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा शुक्रबार १८ जनाले बोलेका छन् । स्थायी समिति सदस्यहरू बैठकमा परराष्ट्रमन्त्री समेत रहृका प्रदिप ज्ञवाली, प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल,...

घाँस काटिरहेकी महिलालाई खुकुरी देखाएर सुन लुट्ने पक्राउ

hands-locked-in-handcuffs-1593183831.jpg

१२ असार, काठमाडौं । भक्तपुरमा महिलालाई खुकुरी देखाएर सुन लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुरको सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।  शंखरापुर नगरपालिका -६ स्थित सलम्बुटारबाट पक्राउ परेका उनिहरुको साथबाट  ९९ लाल सुनको एक जोर गहना र खुकुरी वरामद...

बकैया र मनहरीका गरी दुई जनामा कोरोना पुष्टि

Isolation-Ward-1590768133-1593180347.jpg

१२ असार, हेटौँडा ।  मकवानपुर बकैया-११ का १७  बर्षीय एक युवक र मनहरीका एक पुरूषमा कोरोना पुष्टि भएको छ ।भारतबाट आएका युवकलाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  हेटौँडामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको  हेटौँडा ४ कार्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन्।  त्यसैगरी एक हप्ता अघि भारतबाट आएर मनहरी...

दाङमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

20200604_122238-1593174910.jpg

१२असार,हेटौँडा।  दाङमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ।गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृृृृतक अन्दाजी २५ देखि ३० वर्षीया महिला स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको  स्वास्थ्य तथा...

सप्तकोशीमा पानीको वहाव बढदा,२६ ढोका खोलियो

s-koshi-1593169106.jpg

१२ असार,हेटौँडा।  सप्तकोशी नदीमा पानीको वहाव बढ्संगै २६ वटा ढोका खोलिएको छ ।पहाडी तथा हिमाली जिल्लामा विगत तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा बढेसंगै २६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।शुक्रबार मध्याह्न गरिएको मापनानुसार कोशी ब्यारेजमा एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड...

शुक्रबार ४८ जना कोरोना मुक्त

coronaa-1593168882.jpg

१२ असार,हेटौँडा । शुक्रबार ४८ जना कोरोना मुक्त भएका छन । कोरोना पुष्टि भएर देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचारार्थ ४८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएर घर फर्किएका छन्।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बिहिबार पछिल्लो २४ घण्टामा ४८ जना कोरोना जितेर घर फर्किएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार