११ असार,हेटौँडा । बिहिबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ६५४३ जनामा कोरोना परिक्षण गरिएकोमा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङ बिहिबार देशभरबाट ४ सय ३४ संक्रमित थपिएको जानकारी दिएका छन् ।आज थप भएका ४३४ सहित...
११असार,हेटौँडा। काठमाडौंको टोखामा एक व्यक्तिले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। टोखा नगरपालिका–३ बानियाटारका ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको छन।हत्या अभियोगमा प्रहरीले कृष्णहरिलाई पक्राउ गरिसकेको छ। बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु...
११ असार, पोखरा । आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् । आक्रोशित...
११ असार, हेटौंडा । हेटौंडा-६ का एकल महिलालाई स्वरोजगार बन्नका लागि गाई हस्तान्तरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा २ महिलालाई गाई हस्तान्तरण गरिएको हो । मानव अधिकारका लागि एकल महिला समूह ६ नम्बर वडा ईकाईको सिफारिसमा हात्तिलेटकी चण्डिका गौतम र शान्तिटोलकी दिलकुमारी खत्री पराजुलीलाई एक/एक वटा गाई हस्तान्तरण गरिएको छ...
११ असार,कल्याणपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्ग नगरपालिका -७ कल्याणपुर बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ७८७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोहि नगरपालिका- ५ बस्ने ३७ बर्षीय...
११ असार,ओखलढुंगा । ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सदरमुकामबाट बिरामी लिन गाम्नाङटार तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स ओखलढुंगा लिखु–६ गाम्नाङटारमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु–४ कै २२ बर्षिय सुदर्शन खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
११ असार, सप्तरी । सप्तरीमा वर्षासँगै परेको चट्याङ लागेर चार जनाको मुत्यु भएको छ ।चट्याङ लागेर महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी...
११ असार, काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी हवल्दार धिरेन विष्ट र प्रहरी जवान विक्रमकुमार चन्द रहेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले उनीहरूलाई काठमाडौंको न्यूरोडबाट १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाले...
११ असार,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको छ। हेटौँडा बजारको मुख्यचोक सिमाचोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय थानाभयाङ मा गरेर २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिएका छन्।विश्वकर्मा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























