Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज ५९३ थपिदा, संक्रमित संख्या ११७५५ पुग्यो 

20200620_171528-1593168667.jpg

१२ असार,हेटौँडा । शुक्रबार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  गरिएको परिक्षणमा ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङ बिहिबार देशभरबाट  ५ सय ९३ संक्रमित थपिएको जानकारी दिएका छन्  । आज थप भएका  ५ सय ९३ सहित संक्रमितहरुको संख्या...

भिमफेदी- कुलेखानी सडकखण्ड एकतर्फी संचालनमा

20200606_125507-1593159997.jpg

१२असार,हेटौँडा।  पहिरोका कारण अवरुद्ध बनेको भिमफेदी- कुलेखानी सडकखण्ड एक तर्फी संचालनमा आएको छ।   भिमफेदी- कुलेखानी सडकखण्ड अन्तर्गत  भिमफेदी-६ जुरिखेत नजिक गएको पहिरो पन्छाआएपछि एक तर्फी संचालनमा आएको  इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका छन्।...

काभ्रेमा गोली चल्यो

20200626_092716-1593143102.jpg

१२ असार,बनेपा ।  काभ्रेमा गोली चलेको छ।जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लुटेरा र प्रहरीबीच जम्काभेट हुँदा गोली चलेको हो ।प्रहरी र  बोधिचित्त लुट्न आएका  हतियारधारी समूहविच जम्काभेट हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता  डीएसपी कुमार विक्रम थापाले बताएका छन्। लुटेरहरूको समुह गाउँमा बोधिचित्त लुट्न आएको...

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

170507-fact-check-1-1-web-1593140607.jpg

१२ असार, दैलेख । दैलेखको दुल्लुमा आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि उनलाई जेठ...

भिमफेदी-कुलेखानी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध

20200626_084121-1593140210.jpg

१२असार,हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड  पहिरोका  कारण पुर्ण रुपमा  अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत  भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक लेदो माटो र चट्टान  सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जनाएका छन् । हिजो राति देखि...

कोरोनाबाट विश्वमा ९७ लाख मानिस संक्रमित

Corona_Keyvisual_1920x108-1593139462.jpg

१२ असार, हेटौंडा । कोरोना भाइरसबाट विश्वभर ९७ लाख व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७५ हजार थप संक्रमित भएका छन् ।  कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ६ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् भने ५ हजार १ सय ७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित...

नेकपा स्थायी कमिटी बैठक बस्दै

20200626_080844-1593138257.jpg

१२ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुनेछ । बुधबारको बैठकले वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को...

हल्कादेखि भारी वर्षा हुने सम्भावना : महाशाखा

raining-977x720-1593136137.jpg

१२ असार, काठमाडौँ । देशभर  शुक्रबार हल्कादेखि भारी बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने र केही स्थानमा अधिक भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशको धेरै...

चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु

lighting-1593135292.jpg

१२ असार, हेटौंडा । भारतको बिहारमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ ।  प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ । त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार