Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खोलाले बगाएका युवक मृत फेला

20200604_151400-1592640479.jpg

६ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी–९ सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक मृतावस्थामा फेला परेका छन्। खोटाङ घर भई शुक्लागण्डकी–८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई सोमबार खोलाले बगाएको थियो । बेपत्ता भएपछि खोजी गर्दा शव भेटिएको थिएन । शनिबार बिहान शुक्लागण्डकी –४ र ८ को...

नेपाली पुरुषसंग विहे गरेको ७ बर्षपछि मात्रै नगारिकता : नेकपा

1592639641867-1592639771.jpg

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।  शनिबार नकेपा सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो ।बैठकपछि पार्टी प्रवक्ता...

मुख्यमन्त्री पौडेललाई गाली गर्ने भूगर्भविद मकवानपुर प्रहरीको नियन्त्रणमा

20200620_122440-1592635236.jpg

६ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडललाई सामाजिक संजाल फेसबुकमा गाली गर्ने भूगर्भविद प्रकाश प्रतीक लुईटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।  लुइटेलले फेुसबुक मार्फत मुख्यमन्त्री डोरमणी पौडललाई भ्रामक शब्द प्रयोग गरेर गालि बेइज्जत गरेको आधारमा नियन्त्रण लिएको मकवानपुर प्रहरी...

कोरोना मुक्त पोखरेल भन्छनः‘हौसला र हिम्मत भए कोरोना जितिन्छ’

IMG_5541-1592632935.JPG

६ असार,हेटौँडा । हेटौँडा–४ कर्रा स्थित श्रमीक मावि आइसोलेसन कक्षमा रहेर २७ दिनदेखी उपचार गराइरहेका हेटौँडा–९ का ५० बर्षीय मोतिराम पोखरेल कोरोना मुक्त भएर घर फर्किएका छन ।  लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि उपचाररत उनी शनिबार बिहान १० बजे  कर्रा स्थित श्रमीक मावि आइसोलेसनबाट घर फर्किएकी हुन् ।...

२७ दिनपछि कोरोनामुक्त भए हेटौंडाका पोखरेल

20200620_095504-1592626253.jpg

६ असार, हेटौंडा । कोरोना संक्रमण भएर हेटौंडा-४ स्थित आइसोलेसन वार्डमा रहेका एकजना कोरोनामुक्त भएर शनिवार डिस्चार्ज भएका छन् ।  हेटौंडा-९ का ५० बर्षीय मोतिराम पोखरेल २७ दिनपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको आइसोलेसन वार्ड ईन्चार्ज भोलाप्रसाद चौलागाईंले बताए । उनको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको...

भीमफेदीमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध

20200620_080447-1592619621.jpg

६ असार, हेटौंडा । मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा-काठमाडौं सडक अवरुद्ध भएको छ ।  भीमफेदी माथि जुरीखेतदेखि देउरालीसम्मको आधा दर्जन स्थानमा पहिरो गएको हो । पहिरोका कारण विद्युतको प‍ोल समेत ढलेका छन् । पहिरो गएपछि यो सडक भएर काठमाडौं जान त्यहाँ पुगेका र काठमाडौंबाट आइपुगेका सवारी रोकिएका छन् ।  पहिरो पन्छाउने प्रयास भइरहेको छ...

बकैयाद्वारा ६२ जनालाई आरन सुधारका लागि रकम सहयोग

FB_IMG_1592618056876-1592618327.jpg

६ असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आरन सुधारका लागि रकम उपलब्ध गराएको छ । परम्परादेखि आरनमा घरेलु हतियार बनाउने काम गर्दै आएका ६२ जनालाई रकम उपलब्ध गराएको हो । वडा कार्यालयबाट सिफारिस भइ आएका आरन संचालकहरूलाई जनही बढिमा १५ हजार रूपैयाँ उपलब्ध गराइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे,...

हेटौंडामा आजबाट नीजि अस्पतालले पनि कोरोनाकाे उपचार गर्ने

20200620_072350-1592617161.jpg

६ असार, हेटौंडा । शनिवारदेखि हेटौंडाका नीजि अस्पतालले पनि कोरोनाकाे उपचार गर्ने भएका छन् । यसअघि हेटौंडा अस्पतालमा मात्रै ज्वरो क्लिनिक संचालन भएकोमा नीजि अस्पतालमा पनि ज्वरो क्लिनिक संचालन र कोरोनाको उपचार हुने भएको हो ।  हेटौंडा अस्पताल र नीजि अस्पतालका स्वास्थ्यकर्मीको संयुक्त संयोजनमा हेटौंडा अस्पतालमा संचालित ज्वरो क्लिनिकमा...

सुरक्षित गर्भपतनको सन्देश फैलाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण

IMG_5511-1592586178.JPG

५ असार,हेटौँडा । सुरक्षित गर्भपतनमा बृद्धि गराउन र त्यस सम्बन्धी सन्देश फैलाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण भएको जनाइएको छ ।शुक्रबार हेटौँडामा सुरक्षित गर्भपतन सेवा सम्बन्धी पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम बोल्दै ओचेन्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले यसो बताएकी हुन  ।  आईपास नेपालको आर्थिक सहयोगमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार