Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अघोषित लोडसेडिङको मारमा बागमती प्रदेशको राजधानी हेटौँडा

20200621_065419-1592701812.jpg

७ असार, हेटौँडा । हावा चल्दा र सामान्य पानी पर्दा र विद्युट कटौति हुने हेटौँडामा हिजोआज हावा नचल्दा र पानी नपर्दा समेत विद्युत कटौती हुने गरेको छ । प्रायदैनिक जसो दिनमा ८/१० पटक लाइन जानेगरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा र नेपाल विद्युत प्राधिकरणको ब्याकअपको रुपमा रहको कुलेखानी जलविद्युत आयोजना हुँदा  समेत हेटौँडामा...

होम क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1592667792.jpg

६ असार, प्युठान ।  होम क्वारेन्टाइनमा बसेकी बालिकाको शनिबार अपरान्ह मुत्यु भएको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ की ११ वर्षीया बालिकाको मृत्यु भएको हो । भारतबाट आएकी उनी सर्वोदय माध्यमिक विद्यालय क्वारेन्टाइनमा १४ दिन बसेकोमा ३ दिन अघिको परीक्षणमा आरडीटी नेगेटिभ आएको थिय‍ो । त्यसपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन्...

बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य बिरोधमा

bagmati-gaupalika-1592664099.jpg

६ असार,हेटौँडा । बागमती गाउँपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति बिरोध जनाएका छन ।  बागमती गाउँपालिकाको असार ३ गते बसेको कार्यपालिकाको बैठकमा प्रस्तुत भएको प्रस्ताव र निर्णयप्रति नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यापालिका सदस्यले बिरोध गरेका हुन...

गुडिरहेको जीपमाथि पहिरो खस्दा एकको मृत्यु

Bolero-Jeep-Accident-1592662508.jpg

६ असार, बुटवल । गुडिरहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । मृत्युु हुनेमा जीपमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–३ का १८ बर्षीय तुल्सीराम काउछा रहेको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको...

भिमफेदीका प्रहरी निरीक्षक राय पक्राउ

20200620_122440-1592656180.jpg

६ असार,हेटौँडा । इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक राय घुस रकम सहित पक्राउ परेका छन ।  उनलाई भिमफेदी–६ मा रहेको सगरमाथा होटलबाट १२ हजार घुस रकम सहित पक्राउ गरिएको बुझिएको छ । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको प्रहरी टोलिले पक्राउ गरेको  बझिएको छ । यद्यपी पक्राउको बिषयमा जिल्ला प्रहरी...

२४ घण्टामा नेपालमा ३३१ जना कोरोना संक्रमीत थपिए

20200620_171528-1592652707.jpg

६ असार, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जस मध्ये ४९ जना महिला र २ सय ८२ जना...

राक्सिराङका ११० चेपाङ तथा विपन्न परिवारलाई हिमाल मुटु नेपालको खाद्यान्न सहयोग

20200620_171658-1592652765.jpg

६ असार,हेटौँडा। हिमाल मुटु नेपाल काठमाडौंले मकवापुरको विकट क्षेत्र राक्सीराङ गाउँपालिका वडा नम्बर ३ का ११० चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न  सहयोग गरेको छ । राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता,नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा बागमती प्रदेश संसदीय दलका...

बोर्डिङ मास्टरको बकपत्र

SK-1592641986.jpg

मालिक! अस्थाई कोरोना कहरमा देखिएको तपाईंको स्थायी नियतले झसङ्ग झस्काएको छ चुसुक्क चस्किएको छ मन। - बर्षौ देखिको मेरै पसिना प्रेममा हुर्किएका हुन फैलावट-जरा कट्ठा रोपनी बिघा माटोले क्षेत्रफल तन्काईरयो लिजको टारिखेत निजि बेसिफाटमा रुपान्तरण भयो र पनि कहिल्यै घुटुक्क निलिन ईश्र्याको थुक हेक्का नै राख्न आउदैन थ्यो: धन्सारमा कति...

प्रधानमन्त्रीको ‘बेसार पानी’ विरुद्ध प्रर्दशन

20200620_140311-1592641232.jpg

६ असार, काठमाडौँ । कोरोना संक्रमण रोक्न पिसिआर परीक्षणलाई बढाउनुपर्ने लगायतका माग राख्दै काठमाडौंमा युवाहरु सडकमा सुतेर प्रर्दशन गरेका छन् ।  उनीहरुले पिसिआर परीक्षण बढाउनुपर्ने, स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारको छानविन हुनुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा ‘बेसार पानी’...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार