Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चेल्सीद्वारा एस्टन भिल्ला पराजित

20200622_064222-1592787472.jpg

८ असार, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ ।  आइतबार राति भएको खेलमा चौथो स्थानको चेल्सीले पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो । एस्टन भिल्लाले ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो । तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका...

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमित भेटिए

corona-4893276_1920-1592756578.jpg

७ असार, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ओखलढुंगामा पहिलो कोरोना संक्रमित भेटिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको आइतबार रिपोर्टमा एक युवामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए । संक्रमण पुष्टि...

प्रहरीद्वारा ६ लाखसहित ६ जुवाडे पक्राउ

20200621_214752-1592755407.jpg

७ असार, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले ६ लाख रूपैयाँसहित ६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका छन् । प्रहरीले बनेपा नगरपालिका-६ स्थित २८ किलो नजिकै पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा घरधनी ३९ वर्षीय जनक तिमल्सिना, धुलिखेल...

बिदेशबाट शनिबार ९ सय २१ जना नेपाल फर्किए

13_nepal-1592753871.jpg

७ असार, काठमाडौँ । आइतबार एकैदिन विदेशमा रहेका  ९ सय २१ जना नेपाली नेपाल फर्किएका छन् । १० अन्तरराष्ट्रियमार्फत अधिकांश विदेशमा अलपत्र परेकाहरू स्वदेश फर्किएका हुन् ।  आइतबार नेपाल एयरलाइन्सले चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले दुई उडान गरेका छन्। नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक...

मुख्यमन्त्री पौडेललाई गाली गर्ने भूगर्भविद छुटे

20200621_203923-1592751322.jpg

७ असार,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडललाई सामाजिक संजाल फेसबुकमा गाली गरेको आरोपमा पक्राउ परेका  मूगर्भविद प्रकाश प्रतीक लुईँटेल रिहा भएका हुन्। फेसबुक मार्फत मुख्यमन्त्री डोरमणी पौडललाई भ्रामक शब्द प्रयोग गरेर गालि बइज्जत  गरेको भन्दै मकवानपुर प्रहरीले उनलाई पक्राउ गरी  सार्वजनिक हित नैतिकताको विरुद्धको...

हाँगा भाँच्चिएर लाग्दा एक महिलाको मृत्यु,एक घाइते

images-1592749305.jpg

७ असार,मलंगवा । सर्लाहीमा हाँगा भाँच्चिएर लाग्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला गम्भीर घाइते भएकि छिन ।आइतबार दिउँसो सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६ नोकैल्वामा पिपलको हाँगा भाचिएर लाग्दा सोही स्थान बस्ने ४५ वर्षीया कैलासिया देवीको घटनास्थलमै मृत्यु भएको  सर्लाही प्रहरीले जनाएको छ । गर्मी छल्न पिपलको छाहारी बसेका...

वैवाहिक अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित,कांग्रेस र जसपाको फरक मत

aangakrit-1592748184.jpg

७ असार,हेटौँडा । वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको छ ।आइतबार सिंहदरबारमा बसेको समितिको बैठक उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो। समितिले पारित गरेको हो । शनिबार नेकपाको सचिवालय...

आज थपिए ४२१ कोरोना संक्रमित

20200620_171528-1592738286.jpg

७ असार, हेटौँडा। आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङ आइतबार देशभरबाट  ४ सय २१ संक्रमित थपिएको जानकारी दिएका छन् । यो सहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।...

अर्घाखाँची पहिरोमा परी उपचारार्थ जिप चालकको मृत्यु

20200604_122238-1592727049.jpg

७ असार,सन्धिखर्क ।  अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार दिउँसो धुर्कोट गाउँपालिका –३ मा पहिरोमा पुरिदा गम्भीर घाइते  जीप चालक प्रदीप पुनको मृत्यु भएको छ ।  उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार