Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कानुनका दुई सहसचिव सचिव बढुवाका लागि सिफारिस

1591629362-1591670728.jpg

२७ जेठ, काठमाडौं । न्याय सेवा आयोगले सहसचिवद्वय उदयराज सापकोटा र धनराज ज्ञवालीलाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। न्याय सेवातर्फका वरिष्ठ सहसचिवद्वयलाई बढुवाका लागि सिफारिस गरिएको हो । आयोगले बढुवा हुनेमध्ये सापकोटालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापनको...

बन्चरोले हानेर एक युवकले गरे ५ जनाको सामूहिक हत्या

20200609_081538-1591669859.jpg

२७ जेठ, रूपन्देही । रूपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका –१० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको हो । सोमबार राति सुर्खेतका एक जना युवकले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको भएपनि हालसम्म मृत्यु हुनेहरुको विवरण प्रहरीले...

हेटौंडामा मल लिन कृषकको भिड, भौतिक दुरी खै ? (तस्वीर)

102911851_852179611935248-1591668923.jpg

२७ जेठ, हेटौंडा । रासायनिक मल नपाएर आन्दोलन गरेका हेटौंडाका कृषकहरूको मल लिन मंगलबार बजारमा भिड बढेको छ । हेटौंडा-४ पारिजात पथमा रहेको कृषक कृषि सहकारी संस्थाले मल वितरण गर्ने भएपछि उनीहरूको पारिजातपथमा भिड बढेको हो । मल लिन लाइन बसेमा कृषकहरूले कोरोना संक्रमणको जोखिम रोक्न अपनाउनु पर्ने भौतिक दुरीको भने वेवास्ता गरेका छन् । दुरी कायम...

कोरोनाबाट विश्वभर ४ लाख ८ हजारको मृत्यु

Screenshot_20200609-07391-1591667676.jpg

२७ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार नाघेको छ । यो समाचार तयार...

एकाविहानै २४ जना कोरोना संक्रमित थपिए

Screenshot_20200609-07202-1591666541.jpg

२७ जेठ, हेटौंडा । मंगलबार विहानै थप २४ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरको बौदीकाली गाउँपालिका...

आज संविधान संशोधन विधेयकमा छलफल हुने

20200609_071021-1591665948.jpg

२७ जेठ, काठमाडौँ । संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकमाथि मंगलबार (आज) छलफल हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने भएको हो । सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने...

कांग्रेस नेता भण्डारीलाई पितृ शोक

103032031_264839268875656-1591664698.jpg

२७ जेठ, हेटौँडा ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा.चन्द्र भण्डारीलाई पितृ शोक  परेको छ ।  भण्डारीका पिता  ८७ वर्षीय ईश्वरीप्रसाद भण्डारीको गएराति  निधन भएको हो ।बुटवलस्थित निवासमा निधन भएको जनाइएको छ।...

दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने तयारी

5eb17779d8c39_Dhakal-1591663640.jpg

२७ जेठ, काठमाडौं । नेपालमा दैनिक १० हजार जनाको पिसिअार विधि अनुसार कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताएका हुन्द। संसदमा सांसदले सोधेको प्रश्नको जवाफमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको...

मकवानपुर केन्द्रविन्दु बनाएर भुकम्प

20200609_062323-1591663196.jpg

२७ जेठ, हेटौँडा।  सोमबार राति  मकवानपुर केन्द्रविन्दु बनाएर भुकम्प गएको छ ।३ रेक्टर स्केलको भुकम्प मकवानपुर काठमाडौंको सिमाना केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ९ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित  मकवानपुरको थाहा नगरपालिका आसपासका क्षेत्रमा  महशुस गरिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार