Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बिहान ३ घण्टा हेटौँडाका सबैखाले पसल खुले(फोटो फिचर)

20200608_084654-1591585521.jpg

२६ जेठ,हेटौँडा।  हेटौँडामा बिहान  ६ बजेदेखि ९ बजेसम्म हेटौँडा बजारमा सबैखाले पसल खुलेका छन। तरकारी र खाद्यान्न पसल खुल्न दिएकोमा स्थानीय प्रशासन र मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा सबैखाले पसल खुलेका हुन।बजारका कपडा पसल,बन्द  रहेका बसपार्क र ख्पगल्लीका तरकारी बजार,भाडा पसल,मोवाइल पसल,इलेक्ट्रिकन खुलेका छन। सबैखाले पसल...

गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको निधन

20200604_122238-1591581008.jpg

२६,जेठ, पोखरा । गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।  गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरामा आइतबार कोरोना संक्रमणका कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गरेर जनाएको छ ।...

बागमती प्रदेशसभाको बैठक जेठ ३२ मा बस्ने

samsad-bhawan-1591545685.jpg

२५ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक जेठ ३२ बस्ने भएको छ । बैठक जेठ ३२ दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेट अधिवेशनको यो बैठकमा सरकार आगामी आर्थिक   बर्ष ०७७/०७८ को बजेट आउनेछ । असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि ३२ गतेको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता...

हेटौंडा आइसोलेसनका ८ जनाको कोरोना नेगेटिभ

Isolation-Ward-1590768133-1591543595.jpg

२५ जेठ, हेटौंडा । हेटौंडा-४ कर्रास्थित आइसोलेसन वार्डमा रहेका ८ जनामा कोरोना नेगेटिभ पाइएको छ । शनिबार दुवईबाट आएकी १ महिलासहित वार्डमा रहेका ६ जना र भारतबाट आएका २ युवा गरी ८ जनाकै पिसिआर परीक्षण नतिजा नेगेटिभ प्राप्त भएकाे वार्डका ईन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए । आईसाेलेसनमा रहेका ९ जना मध्ये ७ जना राति...

ट्याङकरमा लुकाएर ल्याएको लागुऔषधसहित दुई पक्राउ

FB_IMG_1591527837871-1591540910.jpg

२५ जेठ, हेटौँडा ।  पर्सा  प्रहरीले अत्यावश्यक  मानिएको  तेल ट्यांकरमा लुकाएर ल्याएको  लागुऔषध  २ जनालाई पक्राउ गरेको छ । तेल बोकेर रक्सौलबाट अमलेखगञ्ज  तर्फ जाँदै गरेको ना ७ ख ९७४४ नम्बरको तेल ट्याङकरलाई वीरगंज-१६ रजन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध  १० बोतल विन्रेक्स  सहित...

स्वास्थ्य मन्त्रालयको प्रवक्ता गौतम

Gautam-1591538417.jpg

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।  डा. जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएकको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख रघुराम विष्टले जानकारी दिएका हुन् । नियमित पत्रकार सम्मेलनमा पनि यसअघिका प्रवक्ता डा. विकास देवकोटाले आफ्नो अन्तिम पत्रकार सम्मेलन...

शिकार खेल्न बन्दुक बोकेर हिडेका दुईजना पक्राउ

Banduk-1591538205.jpg

२५ जेठ, सिरहा । शिकार खेल्न बन्दु बोकेर हिडेका दुईजना सिरहामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका– ३  तेतरियाका ६९ वर्षीय कुलबहादुर पूर्वाछाने र ६२ बर्षीय तिलकबहादुर थापा रहेका छन् । उनीहरुलाई जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकबाट एक एक थान बन्दुकसहित पक्राउ परेका सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद...

ट्रक दुर्घटनामा चालकको मृत्यु

Truck-1591537541.jpg

२५ जेठ, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक ण्बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्ट रहेका छन् ।  कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

आफताब आलमका सहयोगी साह पक्राउ

Arrested-1591536970.jpg

२५ जेठ, रौतहट । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनामा अफताब आलमका सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय मुक्ति साह रहेका छन् । उनलाई शनिबार राति भारतबाट पक्राउ गरी नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेश...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार