Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जनकपुरमा दिउँसो १२ बजेसम्म पसल खुल्ने

20200605_160359-1591352371.jpg

२३ जेठ, धनुषा । धनुषाको सदरमुकाम जनकपुरधाममा दिउँसो १२ बजेसम्म पसल खुल्ने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय र व्यापारीबीच भएको सहमति अनुसार १२ बजेसम्म पसल खुल्ने भएको हो । व्यवसायिक संस्था, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच भएको छलफलमा पसल खुला गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए...

म्यान्मारबाट फर्किएकालाई होल्डिङ सेन्टर लगियो

20200605_145151-1591348075.jpg

२३ जेठ, काठमाडौँ । म्यान्मारबाट हवाई मार्ग हुँदै नेपाल उत्रिएका २६ जना नेपालीहलाई होल्डिङ सेन्टरमा लगिएको छ ।  त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरुलाई नेपाली सेना गाडिको व्यवस्था गरी होल्डिङ सेन्टर पुर्याएको हो । प्रदेश १ का एकजनालाई भक्तपुर र बाँकीलाई बसुन्धरास्थित होल्डिङ सेन्टरमा लगिएको छ । उनीहरुको म्यानमारमै पिसिआर परीक्षण...

प्रदेश १ बाट थप ३० जना कोरोना निको भए

20200605_143607-1591347156.png

२३ जेठ, विराटनगर । प्रदेश १ बाट थप ३० जना कोरोना निको भएका छन् । विराटनगर र धरानबाट थप ३० जना संक्रमित निको भएर घर फर्केका हुन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रहेका २७ र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका ३ जना निको भएर फर्केका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको प्रदेश १ का सामाजिक...

कोरोनाको भय : मानसिक समस्याको जोखिम

Gopal-1591346543.jpg

कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला मानिसहरुमा तनाब ,डर , चिन्ताका साथै विभिन्न किसिमका मानसिक समस्याका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना...

चन्द्रगिरीमा डोजर पल्टिँदा थाहाका केसीको मृत्यु

20200604_122238-1591346505.jpg

२३ जेठ, हेटौँडा गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकखण्डमा सेतो पहरामा  डोजर पल्टिँदा मकवानपुरका एकजनाको मृत्यु भएको छ।  ना १ क ७२९३ नम्बरको डोजर अनियन्त्रित भएर पल्टिँदा थाहा नगरपालिकाका –४ का ३२ वर्षिय पूर्णध्वज केसीको मृत्यु भएको छ। डोजर पल्टिँदा  गम्भीर घाइते भएका केसीको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा...

रुकुम घटना छानबिन गर्न संसदीय विशेष समिति गठन हुने

20200605_141508-1591345876.jpg

२३ जेठ, काठमाडौँ । रुकुम पश्चिममा भएको घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ ।६ जनाको हत्या हुने गरी भएको घटनाबारे अनुसन्धान एवं छानविनका लागि समिति गठन हुने भएको हो ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने...

बकैया–३ जलजलेमा सुमो दुर्घटना, ५ घाइते

Accident-1499161093-1591344922.jpg

२३ जेठ,हेटौँडा । धरानचतरा सडकखण्ड अन्र्तगत बकैया–३ जलजलेमा टाटा सुमो दुर्घटना हुदाँ ५ जना घाइते भएका छन ।हात्तिसुडे बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज २९७२ नम्बरको टाटा सुमो यान्त्रीक गडबडीका कारण सडक छेउमा पल्टिदा सुमोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन ।घाइते...

हेटौंडा जेसिज र लेडि जेसिजको बृक्षारोपण

102390509_178038066981341-1591342588.jpg

२३ जेठ, हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार हेटौंडा जेसिज र लेडि जेसिजले बृक्षारोपण गरेको छ ।हेटौंडा जेसिजले हेटौंडा–५ सिंचाई टोलस्थित मुक्तेश्वर मन्दिरमा बृक्षारोपण गरेको हो । हेटौंडा जेसिजले उक्त स्थानमा धुपि, आँप, लिच्चि, सल्ला र कागति गरी २५ वटा विरुवा रोपेको छ ।बृक्षारोपणमा जेसिज अध्यक्ष राजदेव बानियाँ सहित जेसिज...

पाल्पा मिसन अस्पतालका १९ जना सेल्फ क्वारेन्टाइनमा

20200605_123235-1591339677.jpg

२३ जेठ, पाल्पा । मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी भएपछि पाल्पाको युनाइटेड मिसन अस्पतालका १९ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । अस्पतालको आइसोलेशन कक्षमा डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । जेठ २० गते मृत्यु भएका पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टी भएपछि उनको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार