Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रशासनद्वारा दैलेखमा शुक्रबार साँझबाट निषेधात्रा जारी

Dailekh-1591363197.jpg

२३ जेठ, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले शुक्रबार साँझबाट निषेधाज्ञा जारी गरेको छ । नारायण र दुल्लु नगरपालिकामा शुक्रबार० साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।  कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रशासनका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला,...

कांग्रेस सांसद शाहीद्वारा मितव्ययिता अपनाउन सरकारी गाडि फिर्ता

Jeevan-1591362081.jpg

२२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सरकारी गाडी फिर्ता गरेका छन् ।  प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीक बुझाएका हुन् । आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा रहेकोले सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनको सुझाव थियो...

दुबईबाट १६८ यात्रु र एउटा शव लिएर विमान नेपाल आइपुग्यो

TIA-1591359878.jpg

२३ जेठ, काठमाडौं । विदेशमा रहेका नागरिक उद्धार गर्ने क्रममा दुवईबाट शुक्रबार पहिलो पटक उद्धारको काम भएको छ । दुबईबाट एक सय ६८ यात्रु लिएर आएको एयर अरेबिया त्रिभुवन विमानस्थलमा ओर्लिएको हो । विमानमा इलामका एक युवकको शव समेत रहेको छ । उनीहरूहरुलाई होल्डिङ सेन्टरमा लगेर राखिने छ । त्यसपछि उनीहरूको परीक्षण गरेर आवश्यकता अनुसार...

होटलमा जुवा खेल्ने ९ व्यापारी धरौटीमा छुटे

Juwa-khelne-1591358618.jpg

२३ जेठ, काठमाडौं । काठमाडौंको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जना ब्यापारी धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई धरौटीमा रिहा गरेको हो । उनीहरूमध्ये ८ जनालाई जनहीँ ३० हजार र एक जनालाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ । धरौटीमा छुट्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

Death-Assam-1591356982.jpg

२३ जेठ, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय...

कति पुग्यो कोरोना निको हुनेको संख्या ?( सुचि सहित) 

coronaa-1591356676.jpg

२३ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर ३ सय ३३ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा  आज थप ४३ जना  कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्। ४३ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ सय...

नेमकिपाका तर्फबाट संविधान संशोधन विधेयक दर्ता

20200522_171628-1591355571.jpg

२३ जेठ, हेटौंडा । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार गैह् सरकारी विधेयकको रुपमा एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएछ्न । सांसद सुवालले सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन । सांसद...

शुक्रबार २७८ जनामा कोरोन, संक्रमित २९१२ पुगे

covid-meet-1591354349.jpg

२३ जेठ, हेटौंडा। शुक्रबार एकैदिन २७८ जनामा  कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २७८ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २७८ संगै नेपालमा कुल संक्रमित संख्या २९१२ पुगेको छ।  ...

कोरोना बीमालाई निरन्तरता दिने बीमा समितिको निर्णय

1508760003-1591353670.jpg

२३ जेठ, हेटौंडा । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।  बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार