२४ जेठ, बाजुरा । बाजुरामा पनि क्वारेन्टाइनमा बसेका एकजना बृद्धको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा एक जना पुरुषको मृत्यु भएको हो । उनको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । भारतबाट आएका ६५ वर्षीय पुरुष दमका रोगी रहेको जनाईएको छ । उनी जेठ १६...
२४ जेठ, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाका एक वडा अध्यक्षलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुन रहेका छन् । वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग लाई ३ लाख घुस लिएको अख्तियारले जनाएको छ । उनलाई सालझन्डी–१० सैनामैनाबाट...
२४ जेठ,दमक । झापामा करोन्ट लागेर एकजनाको मृत्यु भएको छ ।जिल्लाको दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा करोन्ट एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्न प्रयोग भएको बा १ क ८०९६ नम्बरको जेसिबीले बिजुलीको तार छोएर करेन्ट लाग्दा कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय...
२४ जेठ, बारा । बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको हो । उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका बासिन्दा हुन् ।...
२४जेठ, हेटौंडा।काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। हिजो देखिको बर्षाका कारण शनिबार बिहान बाटोको माथिबाट अचानक लेदोमाटो पहिरो...
२४ जेठ,हेटौँडा । प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ। कार्यालय बढुवा समितिको सचिवालयले बढुवाकालागी सिफारिस गरेको हो। ...
२३ जेठ, हेटौंडा । नेपाललाई चिनाउन फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएका हेटौंडाका विक्रम भारतीसहितको टोली शुक्रबार स्वदेश फर्किएको छ । उनीसँगै साइकलयात्री चितवन गैंडाकोटका बिमल गिरी र कैलालीका छत्र रावल पनि फर्किएका छन् । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेपछि म्यानमारमा रहेका उनीहरु...
२३ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्रका तत्कालिन २ महाप्रबन्धकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन महाप्रबन्धकहरू सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । गोरखापत्र संस्थानको कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका अर्थ...
२३ जेठ, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराईरहेका दुईजनामा कोरोना संक्रमण भएको छ । काठमाडौंको अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका उनीहरु ह्याम्स अस्पतालका विरामी रहेका छन् । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...


-1591418885.jpg)






















