Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा. गोविन्द केसीद्वारा २ दिने अनसन पूरा

drgovindakc-1591202964.jpg

२१ जेठ, दार्चुला । डाक्टर गोविन्द केसीले बुधबार अनसन पुरा गरेका छन् । दार्चुलाको सदरमुकाम खलंगामा मंगलबारदेखि अनसन बसेका डा केसीले थालेको २ दिने अनसन पुरा भएको हो । डा केसीले अनसनको माग भारतले मिचेको सिमा फिर्ता हुनुपर्ने, आफ्ना अघिल्ला अनसनहरुको माग पूरा हुनुपर्ने लगायतका तीन वुँदे माग राखेर दुई दिने अनसन बसेका थिए । डा केसीले जारी...

जलाउन लागेको महिलाको शव प्रहरीद्वारा बरामद

shab_sTAXG5SMAw-1591201322.jpg

२१ जेठ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सुस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

हेटौंडा ९मा रहेको नेचुरल वेभरेज पानी उद्योग सिल

IMG_20200603_215558-1591200677.jpg

२१ जेठ, हेटौंडा। हेटौडा उपमहानगरपालिका ९ मा रहेको नेचुरल वेभरेज पानी प्रसोधन उद्योगमा सिल गरिएको छ। खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा मकवानपुर र  जिल्ला प्रशासन कार्यालय मकवानपुर को सयुक्त टोलीले बुधबार  उद्योगमा सिल गरेको हो ।उद्योगले उत्पादन गरेको  अमृत जल नामक मिनरल वाटर फोहोर भएको भन्ने उजुरीको आधारमा खाद्य...

प्रहरीपोष्ट तोडफोड गर्ने वडाध्यक्षसहित ३ पक्राउ

police-post-2-1591199907.jpg

२१ जेठ, रूकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड गर्दै प्रहरीमाथी हातपात गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन् । प्रहरीले उनीसंगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन...

हेटौंडा -१० फरेष्ट्रीमा भेटिएको शवको सनाखत (अपडेट)

images-1591195737.jpg

२१ जेठ, हेटौंडा । बुधबार साँझ हेटौंडा १० फरेष्ट्री क्याम्पसको हाता भित्र रहेको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। झुन्डिएको अवस्थामा फेला परेका शव भारत महाराष्ट्र घर भइ हेटौंडा ५ सानोपोखरामा  डेरा गरी बस्ने अन्दाजी ४०/४२ बर्षीय प्रकास मान शि भएको मकवानपुर प्रहरीले जनाएको छ।शवलाइ अहिले हेटौंडा अस्पतालको शवगृहमा...

फरेष्ट्रीको जंगल भित्र शव भेटियो

1573893058537-1591192841.jpg

२१ जेठ, हेटौंडा। हेटौंडा १० फरेष्ट्री क्याम्पसको हाता भित्र रहेको जंगलमा अन्दाजी ३०/३५ बर्षीय एक पुरुषको शव फेला परेको छ। आज साँझ शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी इन्द्र बहादुर राना र वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारीको टोलि रहेको र शव...

चौतर्फी विरोध भएपछि विभागले सार्यो कर बुझाउने समयसीमा

IMG_20200603_184946-1591189537.jpg

२१ जेठ, हेटौंडा। आन्तरिक राजश्व विभागले कर बुझाउनु पर्ने  समयसीमा सारेको छ।यस अघि जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको विभागले चौतर्फी विरोध भएपछि समयसिमा सारेको हो।  विभागले बुधबार जारी गरेको सूचना अनुसार मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म...

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २७८

IMG_20200512_223936-1591188525.jpg

२१ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर   २ सय ७८ जना कोरोना जितेर घर फर्किएका छन्। सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा  आज थप १२ जना  कोरोना निको भएर डिस्चार्ज भएकाे बताएका छन्।१२ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २...

बुधबार कोरोनाबाट एकको मृत्यु,मर्नेको संख्या ९ पुग्यो

IMG_20200529_121730-1591183063.jpg

२१,जेठ,हेटौंडा। बुधबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।दोलखाका ७६ बर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन्। बुधबारको नियमित पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले कोरोना पुष्टि भइ उपचारार्थ उनको आज मृत्यु भएको बताएका हुन।योसंगै नेपालमा कोरोनाबाट मृत्यु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार