२० जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राहत स्वरुप क्लब र जिल्ला फुटबल संघलाई ७५ हजारका दरले सहयोग गर्ने भएको छ । एन्फामा आबद्ध ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका गरी कुल ४० क्लब र ४८ जिल्लाका फुटबल संघलाई ७५ हजारका दरले राहत वितरण गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।त्यस्तै एन्फाबाट स्वीकृति लिएर मोफसलमा फुटबल आयोजना गर्ने आयोजक...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा जेठ १५ गते भएको आगलागीको निष्पक्ष छानबिनको माग गरेको छ । कांग्रेस क्षेत्रीय समितिद्वारा विज्ञप्ति जारी गर्दै आगलागीबाट गाउँपालिकाको कार्यालयमा रहेका विभिन्न महत्वपूर्ण कागजात तथा फर्निचरहरु जलेर नष्ट भएकोमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ (ख) (साविक...
२० जेठ, विराटनगर । झापामा थप पाँचजना कोरोना संक्रमण भएको पुष्टि भएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाले तयार पारेको होल्डिङ एरियामा रहेका पाँच जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका उनीहरूमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका...
२० जेठ,हेटौँडा । प्रदेश नम्बर ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख दिने भएको छ ।प्रदेश नम्बर ५ सरकारको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट एक लाख उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी...
२० जेठ, डोल्पा । डोल्पामा भेरी नदिले बगाउदा ३ बालिकाको मृत्यु भएको छ।गाईबस्तु चराउन गएका ति बालिकाहरू गाईबस्तु धपाउन नदी तर्ने क्रममा बगाएको थियो। मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका – ९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०र ११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायत रहेको प्रहरीले जनाएको छ ।भेरीले बगाएका उनिहरू मध्य...
२० जेठ, हेटौंडा । बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले सरकारले नै जनतामा आक्रोश बढाउने काम गरेको बताएका छन् । उनले लकडाउनलाई पुरानै शैलीमा निरन्तरता दिएर जनतामा आक्रोश बढाउने काम सरकारले गरेको बताएका हुन् । एक टेलिभिजन अन्तरवार्तामा उनले कोरोना संक्रमण बढि रहेको क्षेत्रमा कडाई गर्दै अन्य...
२० जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ । प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय...
२० जेठ, हेटौंडा । मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा...
२० जेठ, हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा ६ चौघडा बजारमा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा-६ पुतली बाजरका अन्दाजी ४०/४५ बर्षीय श्यामफुल बलामीमा रहेका छन् ।गम्भीर घाइतेको उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























