Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर अहिलेसम्म कोरोनाबाट ३ लाख ८२ हजार बढीको ज्यान गयो

coronavirustreatment1_cus-1591151005.jpg

२१ जेठ, हेटौंडा । बिश्वब्यापी बनेको कोरोना महामारीका कारण अहिलेसम्म विश्वभर ३ लाख ८२ हजार बढीको ज्यान गएको छ । कोरोनाको तथ्यांक प्रस्तुत गरिरहेकोे वेबसाईट वोल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा बिश्वमा संक्रमणका कारण ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ लाख १५ हजार ९८२ जना नयाँ संक्रमीत थपिदा बिश्वभर कुल...

मुटुको औषधि नपाएर महिलाको क्वारेन्टाइनमै मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1591150546.jpg

२१ जेठ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए । उनीहरू तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार साँझ २२ वर्षीया सुनिताले तीन पटक भित्र–बाहिर गरिन् । कोठामा आएर छट्पटाइन् ।...

कांग्रेसका ८ सांसदबाट संविधान संशोधन विधेयक दर्ता

Nepali-Congress-panel-to-1591149742.jpg

२१ जेठ काठमाडौँ । नेपाली कांग्रेसका आठ सांसदहरुले संसद सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पदमनारायण चौधरीले संशोधन विधेयक दर्ता गराएका हुन् । उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार...

विश्वभर ६४ लाख ७३ हजार कोरोना संक्रमित, ३ लाख ८१ हजारको मृत्यु

corona-4893276_1920-1591148949.jpg

२१ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजारभन्दा बढी पुगेको छ । यो समाचार तयार पार्दासम्म ६४ लाख ७३ हजार ६ सय ९० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् भने एकैदिन अरू ४ हजार ५ सय १९ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८१...

भारतमा २४ घन्टामा कोरोनाका कारण २२१ को मृत्युु

Coronavirus-in-India-1591148754.jpg

२१ जेठ, हेटौंडा । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ । यस्तै २४ घण्टको अवधीमा ८ हजार ८ सय १३ जना नयाँ संक्रमित थपिएका छन् ।  भारतमा अहिलेसम्म कोरोनाको संक्रमणका कारण ५ हजार ८ सय २९ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियामा सबैभन्दा बढी संक्रमीत रहेको भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख...

बर्षापछिको पहिरोमा पुरिएर २० जनाको मृत्यु

pahiro-1591148125.jpg

२१ जेठ, काठमाडौं । निरन्तरको वर्षापछि गएको पहिरोमा परी भारतमा २० जनाको मृत्यु भएको छ । भारतको आसाम राज्यमा पहिरोमा परी २० जनाको मृत्यु भएको हो । आसामको चचारमा ७, हैलाकाँडी ७ र करिमगञ्जमा ६ जनाको मृत्यु भएको हो । केही व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

हेटौंडामा १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Isolation-Ward-1590768133-1591147034.jpg

२१ जेठ, हेटौंडा । हेटौंडामा कोरोना परीक्षण गरिएका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा आइसोलेसनमा रहेका उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट आएका १२ जनासहित १४ जना सेवाग्राही मध्ये मंगलबार संकलन भएकाे १२ स्वाबकाे नतिजा नेगेटिभ आएकाे आइसोलेसन वार्ड इन्चार्ज एवम् जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए । नेगेटिभ...

बनेपामा भएको आगलागीमा घाइते २ को मृत्यु

69001803-1591117316.jpg

२० जेठ,बनेपा । ग्यास लिक हुदा भएको आगलागीमा घाइते ५ जना मध्य २ को उपचारको क्रममा मृत्यु भएको छ ।  जेठ १६ गते केश ठकुरीको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २६ बर्षीय रुकेश...

जुवा खेल्दै गर्दा पक्राउ परेका व्यवसायीलाई ५ दिन म्याद थप

kathmandu_TeTwOcvFLo-1591116630.jpg

२० जेठ, काठमाडौं । लकडाउनको समयमा काठमाडौंको एक होटलमा जुवा खेल्दै गर्दा पक्राउ व्यवसायीहरू लाई ५ दिन म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा अन्तरगत म्याद थप भएको दरबारमार्ग प्रहरी वृत्तले जनाएको छ । सूचनाको आधारमा प्रहरीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार