Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अहिलेसम्म पीसीआर विधिबाट ५४ हजार बढी नमुना परीक्षण

coronavirus-test-hero-1590493543.jpg

१३ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशैभर पीसीआर विधिबाट ५४ हजार ४ सय २४ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ७ सय ८२ र आरडिटी विधिबाट २ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै...

९० जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ७७२ पुग्यो

Bikash-devkota-1590492426.jpg

१३ जेठ, हेटौंडा । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय...

पश्चिम रुकुम घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौमा प्रदर्शन

rail-workers-will-protest-1590490283.jpg

१३, जेठ, हेटौंडा । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै काठमाडौ माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र...

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमालव ३ प्रतिशत मात्रै हुने

20200526_155608-1590487977.jpg

१३ जेठ, हेटौंडा । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमालव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २...

सिरहामा लागु औषध सहित एक पक्राउ

arrest-pic-1590482629.jpg

१३ जेठ,सिरहा ।सिरहामा लागु औषध सहित एकजना  पक्राउ परेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहाका एक युवकलाई पक्राउ गरेको हो । लागुऔषध र राजनिवाससहित पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवान रहेका छन ।  उनलाई सिरहा नगरपालिका १७ मा पर्ने नेपाल भारत...

पश्चिम रुकुम घटनाको काङ्ग्रेसद्वारा भत्सर्ना

Radheshyam-adhikari-1-1590480122.jpg

१३ जेठ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा भएको घटनाको भत्सर्ना गर्दै संलग्न माथिको कारवाहीको लागि गृहमन्त्रीसङ्ग माग गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले...

प्रधानमन्त्री ओलीबाट सर्वदलीय बैठक आह्वान

Oli-1590479579.jpg

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।  आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी...

नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित

Samsad-Bhawan-Ktm-1590479460.jpg

१३ जेठ, काठमाडौं । राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेकी थिइन्...

प्रतिनिधिसभा बैठक (लाइभ )   

IMG_20200526_133953-1590479745.jpg

१३ जेठ,हेटौँडा। प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ।आज १ बजेलाई बोलाइएको बैठमका यो समाचार तयार पार्दा गृहमन्त्री राम बहादुर थापाले जाजरकोट–रुकुम पश्चिमा भएको घटनाको बारेका संसदमा जवाफ दिदै, प्रष्ट खबरमा लाइभ ।  ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार