Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेशनल मेडिकललाई कारबाही गर्न सिडिओको सिफारिस

National-1590457247.png

१३ जेठ, बीरगंज । बीरगंजमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कारवाही गर्न पर्साका प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नेशनललाई कारवाहीका लागि संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको हो ।  पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव...

बीरगंजबाट कोरोना निको भई ४३ जना डिस्चार्ज

Birgunj-1590456442.jpg

१३ जेठ, बीरगंज । बीरगंजबाट कोरोना निको भएर ४३ जना डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरु सोमबार कोरोना निको भएपछि डिस्चार्ज भएका हुन् ।  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एक पत्रकारसहित ४३ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख डा. मदन कुमार उपाध्याय बताए । उपाध्यायले उनीहरुको...

तत्काल २५ हजार नेपाली ल्याउने सरकारको निर्णय

MantriParisad-1590455625.jpg

१३ जेठ, काठमाडौँ । नेपाल सरकारले तत्काल विदेशमा रहेका २५ हजार नेपालीलाई नेपाल ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका २५ हजार नेपालीलाई ल्याउने भएको हो ।  मन्त्रीपरिषदले यसका लागि ‘फिर्ता र व्यवस्थापन’ सम्बन्धी कार्यविधि पारित गरेको छ । बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउने

Pradesh-Sabha-1590454434.jpg

१३ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम मंगलबार आउने भएको छ ।  प्रदेशको सरकारको आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम विहान ११ बस्ने बैठकमा आउने भएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गर्नेछन् । यसका लागि औपचारिक पोशाकमा १५ मिनेट अघि नै प्रदेशसभा भवन हेटौंडा आईपुग्न...

आज साँझ प्रधानमन्त्री ओलिले सम्बोधन गर्ने

pm-oli-1590402071.jpg

१२ जेठ,हेटौँडा । प्रधानमन्त्री के पी शर्मा ओलिले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलिले सोमबार (आज) ५ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । प्रधानमन्त्री ओलिले ५ बजे बस्ने मन्त्रिपरिषद् बैठक सकिए लगत्तैे राष्ट्रका नाममा सम्बोधन गर्ने...

यस्तो छ बागमती सरकारको आगामी आवको प्राथमिकता

Kailash-1590418579.jpg

१२ जेठ, हेटौंडा । बागमती सरकारले आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ल्याएको छ । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । यस्तो छ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता ...

सोमबार कोरोना जितेर २५ जना घर फर्किए

IMG_20200522_100633-1590412285.jpg

१२ जेठ, हेटौंडा। सोमबार एकै दिन ८२ जना कोरोना संक्रमित पुष्टी भएपनि २५ जना कोरोना जितेर घर फर्किएका छन्। कोरोना पुष्टि भएर नारायणी अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा उपचाररत् २५ जना निको भएर घर फर्किएका हुन्।स्वास्थ्य मन्त्रालयले बताए अनुसार नारायणी अस्पतालबाट १८ जना,त्यसैगरी,पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ,दाङ र बर्दियाका...

कोरोना संक्रमित हुने ६८२ पुगे,मृत्यु हुने ४ 

IMG_20200519_164744-1590405940.jpg

१२ जेठ,हेटौँडा ।नेपालमा कोरोनाभाइरको संक्रमित संख्या ७ थप हुदै ६८२ पुगेको छ ।सोमबार बिहान ७२ जना थप भएकोमा सोमबार दिउसो ७ जना थपभएर नेपालमा कोरोनाभाइरबाट संक्रमित संख्या ६८२ पुगेको हो ।  सोमबार दिउसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय...

कोरोना भुसझैं फैलियो,प्रदेशले किट र जाँचको दायरा बढाउनुपर्छः बानियाँ

61009904_302002447380864_-1590404133.jpg

१२ जेठ, हेटौंडा ।बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विश्वलाई चुनौति दिइरहेको कोरोना भाइरस भुसको आगो जस्तै प्रदेशक साथै देशैभर  फैलिएको बताएका छन् ।  बामगती प्रदेशसभाको छैठौं अधिवेशनको पहिलोमा बैठकमा बोल्दै बानयाँले कोरोना समाजमा भुसको आगो झैं फैलिरहेको अवस्थामा  प्रदेश सरकारलाई किट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार