Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर कारोना संक्रमितको संख्या ५० लाख नजिक

20VIRUS-MEN1-superJumbo-v-1589934564.jpg

७ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नजिक पुगेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४९ लाख ८२ हजार ८५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ९४ हजार ७ सय २६ जनाले थपिएको...

कोरोनाबाट मर्नेको संख्या ३ लाख २४ हजार नाघ्यो

IMG_20200411_165514-1589933928.jpg

७ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख २४ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख २४ हजार ५ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ...

हेटौँडामा मंगलबार  १२५ सवारी प्रहरी नियन्त्रणमा 

IMG_20200519_215905-1589904945.jpg

६ जेठ, हेटौँडा ।बागमती प्रदेशको राजधानी हेटौँडामा लकडाउन खुकुलो भएको गुनासो बढेपछि केही दिनदेखि लकडाउनलाइ कडाई गर्दै आएको छ ।लकडाउनलाइ कडाई गर्ने क्रममा मकवानपुर प्रहरीले नगरको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले लकडाउनलाइ कडाई गर्दै चलाइएका १२० मोटरसाइकल, स्कुटर र ५ कार गरी १२५ सवारीलाई...

अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्र शिल 

aarghakhachi-1589903240.jpg

६ जेठ,सन्धिखर्क ।छिमेकी जिल्लामा कोरोनाको संक्रमित बढदै गएपछि  अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्र शिल शिल गरिएको छ ।मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले अर्घाखाँचीसँग  सिमाना जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन ।बैठकले अर्को व्यवस्था नभएसम्म...

कोरोनाले मृत्यु भएकी महिलाको गाउँका ५४ को रिपोर्ट नेगेटिभ

Sindhu-1589902930.jpg

६ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकी गाउँको ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ५४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । वाग्मती सरकारको...

उप्रेतीको पहलमा हेटौंडा-१६ साजबोटेमा राहत वितरण

Rahat-1589902007.jpg

६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ साजबोटेका विपन्न परिवारलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ । कोरोना भाईरसको संक्रमणपछि सरकारले लागू गरेको लकडाउका कारण खाद्यान्न अभाव भएका साजबोटेका २३ घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो ।  हेटौंडा कमाने घर भएका सामाजिक अभियन्ता अभिषेक उप्रेतीको समन्वयमा खाद्यान्न सामाग्री...

इपिडिमियोलोजी महाशाखाका चिकित्सक नै कोरोना संक्रमित 

Health1-1589901112.jpg

६ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका एकजना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले २६ वर्षीय पुरुष चिकित्सक भएको जानकारी दिएका हुन् । उनी कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा नमूना संकलनमा समेत खटिँदै आएका थिए । उनलाई...

निशेधाज्ञामा तास खेल्ने ६ जना पक्राउ

dpo-parsa-1589901132.jpg

६ जेठ, पर्सा । निशेधाज्ञाको समयमा तास खेल्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।स्थानीय प्रशासनले जारी गरिएको निशेधाज्ञाको समयमा बीरगंज  २७ मा नगिना यादवको घरमा जूवा तास खेलीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा नगद  ६८हजार ४८० सहित हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ६ जनालाइ पक्राउ गरेको हो । पक्राउ...

'मकवानपुरका जाँच भएका ४७ जनामै कोरोना छैन'

Isolation-Ward-1589899673.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका आइतबार नमूना संकलन गरी जाँचका लागि पठाईएका सबैमा कोरोना नभएको पुष्टि भएको छ ।  मंगलबार प्राप्त रिपोर्ट अनुसार सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए । मकवानपुर आइसोलेसनमा रहेका र वार्ड बाहिर मकवानपुरमै रहेका गरी ४७ जनाको नमूना आइतबार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार