Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रक ड्राईभर हुन् मकवानपुरका भनिएका कोरोना संक्रमित

Boy-1589897931.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका भनिएका कोरोना संक्रमित ट्रक ड्राईभर रहेको खुलेको छ । २८ बर्षीय उनी थाहा नगरपालिका टिष्टुङ देउरालीका रहेको समेत खुलेको हो ।  मकवानपुरका एक स्वास्थ्यकर्मीका उनले काठमाडौंमै नमूना संकलन गराएको जनाईएको छ । बैशाख २५ गते टिष्टुङबाट काठमाडौं गएको र काठमाडौंको बाफलमा उनी बस्दै आएको जनाईएको छ ।लकडाउनको समयमा उनी...

सुनकोशीमा पौँडि खेल्दा बेपत्ता भएकाको शव भेटियो 

69001803-1589897076.jpg

६ जेठ,सिन्धुली ।सुनकोशी नदी पौडि खेल्न गई वेपत्ता भएका दुई युवाको शव फेला परेको छ ।आइतबार बिहान सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित सुनकोशी नदीमा पौडी खेल्ने गएका सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका  बस्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्रीलाइ नदिले बगाएको थियो। उनिहरुको शव आज...

माछा चोरीको विषयमा झडप,प्रहरी सहित पाँच घाइते

fight-1589896294.jpg

६ जेठ,चितवन ।चितवनमा माछा चोरीको विषयमा झडप हुदा प्रहरी सहित पाँच घाइते भएका छन। पश्चिम चितवनको मङ्गलपुरमा  सोमबार राति माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका हुन ।  घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३...

भ्रम सिर्जना भयो, कोरोना संक्रमितको सबै ठेगाना खुलाउनु : सूचना आयोग

Aayog-1589895410.gif

६ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित र मृत्यु भएकाहरु स्पष्ट ठेगाना नदिंदा भ्रम फैलिरहेको अवस्था सबै ठेगाना खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दा कहिले जिल्लामात्रै, महिला वा पुरुष, उमेर समेत अस्पष्ट ढंगले बताउन थालेपछि समाजमा भ्रम र त्रास फैलिएको थियो...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

image-20200118081848016-1589893618.jpg

६ जेठ, हेटौंडा । सरकारको आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम संघिय संसदका दुबै सदनबाट बहुमतले पारित भएको छ ।  गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत गरेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

ढुक्क हुनुस्, कोरोना संक्रमितको नमूना हेटौंडामा लिईएको हैन : चौलागाई

IMG_20200519_171145-1589887626.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका कोरोना संक्रमित भनिएका व्यक्तिको स्वाब नमूना हेटौंडाबाट संकलन नभएको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले स्पष्ट पारेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मकवानपुरका एकजनामा कोरोना संक्रमण भएपछि हेटौंडा प्रयोगशालाको नमूना हो कि भन्ने चर्चा शुरु...

मकवानपुरका एक सहित २७ नयाँ संक्रमित थपिएःस्वास्थ्य मन्त्रालय

IMG_20200519_164744-1589886217.jpg

६ जेठ,हेटौँडा । मंगलबार दिउँसो मकवानपुरका एक सहित २७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयका मन्त्रालका प्रवक्ता विकास देवकोटाका अनुसार मकवानपुरका १ जना काठमाडौंका ३ जना भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्।  त्यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र...

झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु

Accident-1499161093-1589884424.jpg

६ जेठ,दमक। झापामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको  पिकअप भ्यानको ठक्करबाट  सोही स्थान बेस्न धिरेन राईका चार वर्षीय छोरा सुदेन राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी...

एमसीसी पास गर्ने/नगर्ने जिम्मा सदनको, जस्केलाबाट आउदैन: प्रधानमन्त्री

pm__oli.2e16d0ba.fill-650-1589883949.jpg

६ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एमसीसी पास गर्ने/नगर्ने विषय संसदको जिम्मेवारी भएको बताए । जेठ २ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको ‘बुँदा नम्बर २ सय ११ मा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार