Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रिमियर लिग का ६ खेलाडी र अफिसियलमा कोरोना पुष्टि

thumbs_b_c_ce796e74fba473-1589941918.jpg

७ जेठ, हेटौंडा । यही जुनबाट सुचारु गर्ने तयारी गरिएको प्रिमियर लिगका ६ जना खेलाडी र अफिसियलहरुमा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि ७ सय ४८ जनाको परीक्षण गर्दा ६...

बागमती प्रदेशमा ६६ जना आईसोलेसनमा (जिल्लागत विवरण)

Isolation11-1589941323.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रत्येक जिल्लामा आईसोलेसन र क्वारेन्टाईनको व्यवस्था गरिएको छ ।  ति आईसोलेसन र क्वारेन्टानमा कोरोनाको आशंका गरिएका र कोरोना संक्रमितहरुलाई राखिने गरेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा ६६ जना आईसोलेसनमा बसेका छन् ।...

कार्तिक सम्म निमार्ण काम गर्न नसकिनेः निर्माण व्यवसायी संघ मकवानपुर

contractor-1589940391.jpg

७ जेठ, हेटौँडा । लकडाउनका कारण  कार्तीक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने निर्माण व्यवसायी संघ मकवानपुर जनाएको छ । संघ मकवानपुरका अध्यक्ष श्याम सुन्दर ढकालले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै बन्दाबन्दी र आउँदो वर्षाका कारण कार्तीक मसान्त सम्म निमार्ण सम्बन्धी काम गर्न नसकिने बताएका हुन ।  उनले निर्माणका काम ठप्प...

बागमती प्रदेशका कुन जिल्लामा कोरोना संक्रमित कति ? (विवरण)

Bagamati-Pradesh-1589940171.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशका १३ जिल्ला पनि कोरोनाबाट प्रभावित भएका छन् । बागमती प्रदेशका रसुवा, नुवाकोट र दोलखामा न कोरोना संक्रमण छ न त्यहाँका मानिसलाई अन्यत्र कुनै जिल्लामा कोरोना संक्रमण छ । ति जिल्ला पनि कोरोनाको जोखिमबाट मुक्त भने छैनन् । त्यसबाहेक कुनै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् भने कुनै जिल्लाका बासिन्दालाई अन्य...

कालापानी नेपाल र भारतको इस्यु हो : चीन

China1-1589938890.jpg

७ जेठ, काठमाडौं । चीनले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गरेको छ ।  भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । मंगलबार आयोजित नियमित...

पोखराका होटल असोजसम्म बन्द हुने

Lakeside-1589938085.jpg

७ जेठ, पोखरा । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् ।  कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कायम गर्न कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन गर्न नसकिने पश्चिमाञ्चल होटल संघले जनाएको समाचार गोरखापत्रमा छ । सङ्घ अध्यक्ष...

उपत्यका प्रवेश गर्ने नाका सिल गर्न महानगरको माग

KMC-1589937369.jpg

७ जेठ, हेटौंडा । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निणयले यस्तो आग्रह गरेको हो । कोरोना रोकथाम र नियन्त्रणका लागि...

पाकिस्तानमा कोरोना भाइरसबाट ४३ हजार बढी संक्रमित 

2015731-2012287595-1589936119.jpg

७ जेठ, हेटौंडा । दक्षिण एसियाली मुलुक पाकिस्तानमा पनि विस्वव्यापी बनेको कोरोना भाईरसले आफनो प्रभाव बढाउँदै लगेको छ । पकिस्तानमा पछिल्लो समय संक्रमितको दर बढ्न थालेको छ । संक्रमित व्यक्तिहरुको तुलनामा मृतकको संख्या कम छ । पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसबा सक्रमित हुनेको संख्या ४३ हजार ९ सय ६६ रहेका वेवसाईट वल्डोमिटरले जनाएको छ ।...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार बढी

coronavirus-in-india-1409-1589935239.jpg

७ जेठ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।  यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६ हजार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार