Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा कोरोना संक्रमित छैनन् : प्रदेश मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1589595580.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमित नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा एक जना कोरोना संक्रमित भएको सार्वजनिक गरेपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने मकवानपुरमा कोरोना संक्रमित नरहेको जनाएको हो । मन्त्रालयले शुक्रबार दिउँसो २...

विश्वभर कारोना संक्रमितको संख्या ४६ लाख नाघ्यो

20VIRUS-MEN1-superJumbo-v-1589594507.jpg

३ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४६ लाख नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख २४ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ९९ हजार ४ सय १ जनाले थपिएको छ ।...

पर्यटन क्षेत्रमा पुनरुत्थानको कार्यक्रम गर्ने सरकारको योजना 

11260712-nepal-travel-col-1589593085.jpg

३ जेठ, हेटौंडा । राष्ट्रपति विद्या देवि भण्डारीले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सरकारले कोभिड १९ को कारण पर्यटन क्षेत्रमा परेको प्रभावको अध्ययन गरी पुनरुत्थानको कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु गरिएको भ्रमण वर्ष २०२०...

सरकारको नीति तथा कार्यक्रममा सडकका योजना

Koteshwor-Suryabinayak-ro-1589592173.jpg

३ जेठ, हेटौंडा । सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राखेको भएपनि भौतिक पुर्वाधारका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।  गत आर्थिक वर्षमा मदन भण्डारी राजमार्ग निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सरकारले अहिले पनि सोही समयावधी राखेर राजमार्ग निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ । सरकारले मदन...

कोरोनाबाट मर्नेको संख्या ३ लाख ८ हजार नाघ्यो

1-1589591709.png

३ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख ८ हजार ४ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ७२ जनाको मृत्यु भएको छ ।  यस्तै...

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका: प्रचण्ड

20200515_222554-1589561022.jpg

२ जेठ, बैशाख, हेटौंडा । सत्तारुढ दलकै नेताहरुले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् । संघीय संसद भवनमा पत्रकारहरुसङ्ग कुरा गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा शंका ब्यक्त गरेका छन् । उनले नीति तथा...

सीमामा अलपत्र नेपालीलाई देश प्रवेश गराउः कांग्रेस प्रवक्ता शर्मा

sharma-1589560327.jpg

२ जेठ, हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  भारतीय सीमामा अलपत्र नेपालीलाई तत्काल मुलुक प्रवेश गराउन आग्रह गरेको छ । कांग्रेस प्रवक्ता शर्माले शुक्रबार एक विज्ञप्ति जारी गरी सीमामा अलपत्र परेका नेपालीलाई उचित व्यवस्था गरी देश  प्रवेश गराउनुपर्ने भनेका छन ।उनले लुकिछिपी प्रवेश गर्दा झन जोखिम बढ्ने हुँदा...

सुकुम्वासी र अव्यवस्थित बसोबास तीन बर्ष भित्र हट्ने

Niti-1589552400-1589559819.png

२ जेठ, हेटौँडा । नेपालमा देखिएको सुकुम्वासी र अव्यवस्थित बसोबास तीन बर्ष भित्र हट्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त कुरालाई घोषणा गरिएको हो । त्यसैगरी सरकारले सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण अभियान थाल्ने भएको छ । प्रदेश, स्थानीय र समुदायको समन्वयमा सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण संरक्षण र उपयोग गर्न...

कोरोना संक्रमणमा भारतले चिनलाई उछिन्यो 

RTS30J1Y-e1582906668135-1589559320.jpg

२ जेठ,एजेन्सी। भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ। कोरोनाको उत्पति मानिएको चीनमा भन्दा भारतमा धेरै संक्रमित फेला परेका छन ।शुक्रबार साँझ ९ बजेसम्मको  विवतरण अनुसार  भारतमा ८३,०७२ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा १,०७५ जनामा संक्रमण फेला परेको थिए ।भारतमा भेटिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार