Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साउदीमा ६७४ नेपाली कोरोना संक्रमित 

unnamed-1589330926.jpg

३१ बैशाख, हेटौंडा । साउदीमा ६ सय ७४ जना नेपालीलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ ।  साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार ६ सय ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी दिएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको हो ।  प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना,...

हेटौंडा सहित आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1589330845.jpg

३१ बैशाख, हेटौंडा।मंगलबार राति ११:५५ को समयमाहेटौडा सहित आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। देलाखा केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।...

फेरि थपिए २६ संक्रमित, संक्रमितको संख्या २१७ पुग्यो

IMG_20200512_223936-1589302493.jpg

३० बैशाख, हेटौंडा । नेपालमा आजै राति थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १० बजेर १५ मिनेटमा जारी गरेको सुचना अनुसार २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  जस्मा १८ जना पर्सामा महोत्तरीमा २ जना, धनुषामा २ जना, भक्तपुरमा २ जना,काठमाडौ र...

सामाजिक दुरी कायम गर्दै हेटौँडामा भारत विरुद्ध प्रदर्शन

FB_IMG_1589301440916-1589301488.jpg

३० बैशाख, हेटौँडा ।भारतले नेपालको भूमी मिचेर सडक बनाएको विरोधमा देशैभर प्रदर्शन भइरहेको छ । विभिन्न राजनैतिक दलका नेताकार्यकर्ता तथा सामाजिक अभियान्ताहरुले पुत्ला दहन गर्नुका साथै भारतीय अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरिरहेका छन ।कतै प्रदर्शन भड्किलो देखिएको छ भने कतै शान्तिपुर्ण रहेको छ । यसै क्रममा देश कोरोनाको त्रासमा रहेको...

उपत्यका नछाड्न नेकपाका सांसदलाई ह्विप जारी

images-1589300676.png

३० बैशाख, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई उपत्यका नछाड्न ह्विप जारी गरेको छ ।  नेकपा संसदीय दलले दुवै सदनका सांसदहरुलाई उपत्यका नछाड्न ह्विप जारी गरेको हो । बाहिरी जिल्लामा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै यस्तो ह्विप जारी गरेको जनाईएको छ । नेकपा सांसदहरुले...

ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द

health-post-1589300345.jpg

३० बैशाख, हेटौँडा ।बाँकेमा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की आएपछि स्वास्थ्यचौकी बन्द गरिएको छ।जिल्लाको खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीका  स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थानियले ज्यान मार्ने धम्कीदिएपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । बन्द भएसंगै स्वास्थ्यचौकीमा ताला लगाइएको छ...

चितवनकी कोरोना संक्रमित महिला बुधबार डिस्चार्ज हुने

Chitwan-1589299680.gif

३० बैशाख, चितवन । चितवनमा कोरोना संक्रमण देखिएर उपचाररत महिला बुधबार डिस्चार्ज हुने भएकी छिन् ।  राप्ती नगरपालिका–८ की ६३ वर्षीया कोरोना संक्रमित महिला निको भएकाले बुधबार डिस्चार्ज हुने भएकी हुन् । लगातार दुई पटक गरिएको परीक्षणमा कोरोना रिपोट नेगेटिभ आएपछि उनलाई बुधबार डिस्चार्ज गरिने भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले...

रुपन्देहीका एक कोरोना संक्रमित डिस्चार्ज

Btl-1589298033.jpg

३० बैशाख, रुपन्देही । रुपन्देहीका एक कोरोना संक्रमित मंगलबार डिस्चार्ज भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा मंगलबार साँझ डिस्चार्ज गरिएको हो ।  शुक्रबार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बुटबलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । बैशाख ५ गते भारतबाट नेपाल आएका...

राष्ट्रपति भण्डारीको पनि गरियो कोरोना परिक्षण

Bidhya-1589297528.jpg

३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसहित अति विशिष्ट महानुभावको कोरोना परिक्षण गरिएको छ । जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले संसदमा उपस्थित हुने अति विशिष्ट महानुभावले कोरोना परिक्षण गराएका हुन् ।  राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोरोना परिक्षणको रिपोर्ट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार