Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्सामा निषेधाज्ञा,सेना परिचालन गर्ने निर्णय

DAO-Parsa-1589297247.jpg

३० बैशाख, हेटौँडा ।  पर्सामा मंगलबार पत्रकार सहित ३९ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै थप संक्रमण फैलन नदिन मंगलबार साँझ ८ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातिसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले मंगलबार साँझ ८ बजेदेखि निषेधाज्ञा जारी गरी संक्रमण रोकथाम तथा...

चौघडामा गरे विद्यार्थीले मोदीको पुत्ला दहन (तस्विरहरु)

P5-1589294140.jpg

३० बैशाख, हेटौंडा । भारतले नेपाली भू–भाग लिपुलेकमा सडक निर्माण गरेको प्रति विरोध गर्दै हेटौंडा–६ चौघडामा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।  राप्रपा निकट राष्ट्रीय प्रजातान्त्रिक विध्यार्थी सगंठनले चौघडामा विरोध पुत्ला दहन गरेको हो । उनीहरुले सार्वभौम नेपालको अस्मितामाथि ठाडो प्रहार...

जेठ १ गतेबाट सवारी पास बन्द, अर्को जिल्ला जान रोक 

IMG_1658-1589294092.JPG

३० बैशाख, हेटौँडा।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाउनुका साथै सवारी पास रद्ध गरेको छ ।नेपालमा एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेको र  कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले यस्तो निर्णय गरेको हो ।गृह मन्त्रालयले मंगलबार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।यता सञ्चारकर्मीको...

बारामा निषेधाज्ञा,सिमानाकामा आवतजावत बन्द

IMG_20200512_191731-1589290548.jpg

३० बैशाख,सिमरा।जिल्ला प्रशासन कार्यालय बाराले बैशाख २५ गतेबाट जारी गरेको निषेधाज्ञालाई थप प्रभावकारी बनाइ कडाइ गर्ने भएको छ। कमान्ड पोष्टको आज बसेको बैठकले छिमेकी जिल्ला पर्सामा आज एकैपटक ३९ जनामा कोरोना देखापरेपछि निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो।सुरक्षाकर्मी, एम्बुलेन्स, प्रेस,दुध बोकेका, तरकारी बोकेका अत्यावश्यक...

नेविसंघले बुझायो देशैभरका प्रशासन कार्यलयमा ज्ञापनपत्र 

1-1589287707.jpg

३० बैशाख, हेटौंडा ।  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मंगलबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  नेविसंघले लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड तथा गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग गर्दे...

कपिलवस्तुमा नर्समा देखियो कोरोना 

corona-agencies-1589287189.jpg

३० बैशाख, हेटौंडा । कपिलवस्तुमा देखिएका कोरोना संक्रमितमध्ये एकजना महिला स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मी रहेको मन्त्रालय स्रोतले जनाएको छ । अस्पतालमा...

सुरक्षा र कृषिमा बजेट केन्द्रीत गर्न रावलको माग

Bhim-rawal-1589286827.jpg

३० बैशाख, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रीत गरी बजेट ल्याउनुपर्ने बताएका हुन् । आगामी...

मकवानपुरमा मोटरसाइकल संचालनमा कडाइ , अनावश्यक हिडडुल गरे कारवाही

IMG_20200512_175451-1589285838.jpg

३०बैशाख,हेटौंडा।मकवानपुरमा लकडाउनलाई बुधबारदेखि कडाइ गरिने भएको छ ।  मंगलबार बसेको कमान्ड पोष्टको बैठकले अनावश्यक मोटरसाइकल संचालन र हिडडुलमा कडाइ गरिने निर्णय भएको हो । बैठकले अनावश्यक ढंगबाट मोटरसाइकल संचालन र हिडडुल गरेमा कारवाही गर्ने निर्णय भएको छ ।बैठकले संक्रमण देखिएका जिल्लाबाट हेटौंडा प्रवेशमा कडाई गर्ने, भारतीय तरकारी...

सिमा अतिक्रमणबारे सभामुखबाट सरकारको ध्यानाकर्षण

Agni-1589282319.jpg

३० बैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सिमा अतिक्रमण विरुद्ध सरकारको ध्यानाकर्षण गराएका छन् ।  मंगलबारको बैठकमा सांसदहरुले सिमा अतिक्रमणबारे सरकारको जवाफ माग गरेपछि सभामुखले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमि माथिको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार