Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनमोहक हेटौंडा (फोटो फिचर)

IMG_20200512_053441-1589249791.jpg

३०बैशाख,हेटौंडा।बागमती प्रदेशको राजधानी हेटौंडा औद्योगिक नगरी तथा हरित नगरको रुपमा ख्याति कमाएको छ।  वरिपरि डाँडाले घेरिएको हेटौंडा बजारको उत्तर तर्फ बाट राप्ती नदी र दक्षिण तर्फ कर्रा खोला बग्ने गर्दछ। एतिहासिक स्थल र धार्मिक स्थलमा नाम कमाएको हेटौंडा देशको राजधानी काठमाडौं जाने ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ ।पुर्व तर्फ...

लिपुलेक फिर्ता गर्न मागसहित सर्वोच्चमा रिट

Supreme-1589249208.jpg

३० बैशाख, काठमाडौं । नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजङग केसीले दायर गरिएको रिट निवेदन दायर गरेका हु्न् ।  उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच...

मंगलबार मौसम सामान्य बदली हुने अनुमान

Mausam-1589248904.jpg

३० बैशाख, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम देशभर सामान्य बदली रहने जनाएको छ ।   मंगलबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य  बदली रहने छ। पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली...

नर्भिक हस्पिटललाई लिखित जवाफ दिन निर्देशन

norvic-hospital-1589247869.jpg

३० बैशाख, हेटौंडा । स्थानीय थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ । स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ । विभागका सूचना...

रसियामा कोरोना संक्रमितको संख्या बढ्दो  

2-1589247333.png

३० बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण रसियामा तिव्र रुपमा फैलिएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै रसियामा थप ११ हजार ६सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै रासियामा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ जना पुगेको छ । २४ घण्टामा कोरोनको संक्रमणबाट रसियामा ९४ जनाको...

प्रदेश प्रमुखबाट वातावरण संरक्षण अध्यादेश २०७७ जारी

bishnu-parsad-paisai-bagm-1589245223.jpg

३० बैशाख, हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ जारी गरेका छन् । बागती प्रदेश मन्त्रिपरिषद्को बैशाख २२ गते बसेको बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई प्रमुख प्रसाईले सोमबार जारी गरेका हुन् । प्रदेशसभाको...

हतियार सहित पक्राउ परेका वडाध्यक्ष धरौटिमा रिहा

IMG_20200512_065113-1589245600.jpg

३० बैशाख, कञ्चनपुर ।गाडीमा हतियार सहित पक्राउ परेका कैलाली गोदावरी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) धरौटीमा रिहा भएका छन्। उनलाई गत २५ गते भारतीय डिएल ३ सिसिआर ३९९७ नम्बरको गाडी र प्वाइन्ट टु–टु एसएलआर एक थान र एअरगन एक थान सहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीको टोलिले नेपाल भारत सिमा नजिकबाट पक्राउ गरेको...

४० मुरीभन्दा बढी धान फलाउनुस १ लाख पुरस्कार जित्नुस

unnamed-1589244444.jpg

३० बैशाख, हेटौंडा । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न संकट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा प्रेरित गर्न उद्देश्यले गाउँपालिकाले पुरस्कारको व्यवस्था...

कोरोनाबाट विश्वभर २ लाख ८७ हजार बढीको मृत्यु

1-1589244035.jpg

३० वैशाख, हेटौंडा । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २ सय ५० पुगेको । यस्तै कोरोनाबाट संक्रमित संख्या ४२ लाख ५३ हजार ७ सय ९९ पुगेको छ । कोरोनाबाट कुल संक्रमित मध्ये १५ लाख २७ हजार २ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ९ सय ४० जनाको अवस्था गम्भिर छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार