Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना रोकथामका लागि चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग

china-2-1536x768-1589200949.jpg

२९ बैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।  चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।  सोमबार स्वास्थ्य तथा...

भारतको विरोधमा काठमाडौंमा प्रर्दशन

75279262_2476328262686447-1589199553.png

२९ बैशाख, हेटौंडा । दार्चुलाको लिपुलेकमा भारतले सडक बनाएको विरोधमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् ।  भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका छन् ।  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले...

मकवानपुरका ७ चेपाङ मजदुर परिवारलाई राहत वितरण

Rahat-1589198326.jpg

२९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ चाम्पाखानी धुसाराङका ७ चेपाङ मजदुर परिवारलाई राहत वितरण गरिएको छ । धुसाराङ घर भई ललितपुर ठेचोमा मजदुरी गर्ने उनीहरुलाई सोमबार राहत वितरण गरिएको हो ।  नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष खेमबहादुर चेपाङबाट प्राप्त...

हेटौंडा-१९ राहत कोषमा आशा लघुवित्तको आर्थिक सहयोग

Aasha-1589197870.jpg

२९ बैशाख, हेटौंडा । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा कोरोना भाइरसको रोमथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौडा-१९ का राहत कोषमा १२ हजार रुपैंया सहयोग गरेको हो ।  सहयोग रकम संस्थाका बस्तिपुर शाखा प्रवन्धक मनिष गौतमले सोमबार...

प्रदेश नम्बर ५ मा सबैभन्दा बढी ४० जना संक्रमित 

Province-5-1589196201.jpg

२९ बैशाख, हेटौंडा । सोमबार एकैदिन थप १० जना नयाँ कोरोना संक्रमित पाईएसँगै प्रदेश नम्बर ५ मा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नम्बर ५ मा अहिलेसम्म कुल ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश नम्बर ५ को कपिलवस्तुमा आज सोमबार भेटिएका थप १० जना १८ वर्षदेखि ३४ वर्षभित्रका...

नेविसंघका महामन्त्री दाहाल र भट्टराई सहित १० पक्राउ

Polish_20200511_170433255-1589196148.jpg

२९ बैशाख,हेटौंडा।प्रहरीले नेविसंघका महामन्त्री प्रभात कुमार दाहाल र दिपक भट्टराई सहित १० जना विद्यार्थी नेतालाइ पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेट नजिक प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका महामन्त्री दाहाल र भट्टराई लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरेको विरोधमा...

हेटौंडा अइसोलेशनमा  ६ जना

1-1589189440.jpg

२९ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रास्थित श्रमिक माविमा रहेको आइसोलेशन वार्डमा रहेका ८ जना मध्ये दुईजनाको स्वाब परीक्षण रपोर्ट नेगेटिभ पाइएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।  आइसोलेशन वार्डमा अहिले ६ जना रहेको वार्ड इन्चार्ज एवम् जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । सोमबार भर्ना भएका छ जना मध्ये...

पत्रकारमाथि आक्रमण गर्ने एक पक्राउ

Pawan-1589187581.jpg

२९ बैशाख, हेटौंडा । पत्रकार पवन यादवमाथि सांघातिक आक्रमण गरि घाइते बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बनाएका छन् ।  बारास्थित तराई मधेश दैनिकमा आवद्ध यादव काम सकेर कलैया उमहानगरपालिका १६...

नेपालमा आजै एक संक्रमित थपिए, संख्या १२१ पुग्यो

Ministry-of-Health-and-Po-1589186578.jpg

२९ बैशाख, हेटौंडा । नेपालमा सोमबार दिउँसो थप एकजना कोरोना संक्रमित थपिएका छन् ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधकारीले जानकारी दिए । विपि कोइराला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार