Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनमा चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

FB_IMG_1589211637901-1589239906.jpg

३० बैशाख,भरतपुर। भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाल बिद्यार्थी संघले देशैभर प्रदर्शन गरेकाे छ।प्रदर्शनका क्रममा सोमबार नेपाल विद्यार्थी संघका अध्यक्ष सहित महामन्त्रीहरु र नेता कार्यकर्तालाई काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल विद्यार्थी संघ चितवनले सोमबार साँझ भरतपुरमा  चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीको...

साइबर ब्युरोको नाममा कल आएमा प्रहरीलाइ खबर गर्नुहोस

IMG_20200512_051037-1589239669.jpg

३० बैशाख,हेटौंडा। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले केही दिनदेखि अपरिचित व्यक्तिले 'म साइबर क्राइमबाट प्रहरी बोलेको तपाइलाई साइबर सेक्युरिटीबाट कल गर्दैछ' भन्ने भ्रामक कलको खण्डन गर्दै त्यसको पछि नलाग्न सम्पुर्णमा जानकारी गराएको छ ‌ । विगत केही दिनदेखि ब्युरोको नाम जोडेर अपरिचित व्यक्तिले कल गर्ने, भिडियो अपलोड गर्ने, फोटो...

हेटौंडामा राँके जुलुस

FB_IMG_1589211829485-1589212684.jpg

२९ बैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट यूवा संगठनले सोमबार दिउँसो हेटौंडामा राँके जुलुस निकालेको छ। भारतले नेपाली भुमी अतिक्रमण  गरेको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक यूवा संगठनले बागमती प्रदेशको राजधानी हेटौंडामा राँके जुलु सहितको विरोध प्रर्दशन गरेको हो । हेटौंडा २ स्थित पार्टी कार्यालयबाट...

रेल सेवा सञ्चालनका लागि भारतमा अनलाइन बुकिङ सुरु

coronavirus1584249544816-1589211683.jpg

२९ वैशाख, हेटौंडा । कोरोनाबाट प्रभावित छिमेकी देश भारतले मंगलबारदेखि रेल सेवा पुनः संचालन गर्ने भएको छ । भारतले कोरोना भाइरसको संक्रमणका कारण झण्डै दुई महिनादेखि बन्द गरेको रेल सेवा पुनः संचालन गर्ने भएको हो । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेल सेवा बन्द गरेको थियो । भारतका रेलवे मन्त्री पीयुष...

लकडाउनमा नयाँ शैक्षिक तयारी कसरी ?

Bal-Kumar-1577540419-1582-1589211449.jpg

मानव इतिहासमै अहिलेसम्मकै धेरै देशलाई एकैपटक चपेटामा पार्ने कोभिड १९ भाईरसको महामारी विश्वमा गत ३ महिनादेखि फैलिरहेको छ । २०७७ बैशाख २९ गते साँझसम्म विश्वमा ४२ लाख भन्दा बढी मानिसहरू यो रोगबाट संक्रमित भएका छन् भने २ लाख ८४ हजारभन्दा बढी मानिसको कोभिड १९ कै संक्रमणका कारण ज्यान गइसकेको छ । नेपालमा हेर्ने हो भने सोमबार साँझसम्ममा १३४ जना...

अन्तर्राष्ट्रिय पर्यटनमा ८० प्रतिशतसम्म गिरावट आउने

nepal-tourist-place-18.4.-1589210130.jpg

२९ बैशाख, हेटौंडा । अन्तर्राष्ट्रिय पर्यटनमा यस बर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोनाभाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकहरुको सङ्ख्यामा कमी आउने जनाएको हो । यस बर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि...

मोटरसाइकल पोलमा ठोक्किदा एक जनाको मृत्यु

Accident-1589209422.jpg

२९ बैशाख, कैलाली । मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा कैलालीमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर १ का ५० बर्षीय धिरेन्द्र शाही रहेका छन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्का १५ वर्षीय...

सर्लाहीमा झडप ११ जना घाइते

fight-1589209463.jpg

२९ बैशाख,नवलपुर ।सर्लाहीमा झडप हुदा  ११ जना घाइते भएका छन।सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद हुँदा ११ जना घाइते भएका छन् । गाँउपालिकाको ६ नम्बर वडामा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी ढुवानी गर्न आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएर  किसानले उखुको भुक्तानी...

परराष्ट्रमन्त्रीले मागे भारतीय राजदुतसंग जानकारी माग

Meet-1589208385.jpg

२९ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विजयमोहन क्वात्रासंगै नेपाल भारत सीमामा भईरहेको गतिविधिबारे जानकारी माग गरेका छन् । भारतीय राजदुतलाई मन्त्रालयमा बोलाएर नेपालको धारणाबारे जानकारी दिंदै स्पष्टिकरण माग गरेका हुन् । दुबैबीच सिमामा समस्याबारे छलफल भएको जनाईएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले यस...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार