Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कुर्सी जोगाउन सिमा मिच्दा ‘थाहा छैन’ भन्नुपर्यो : केसी

Bijaya1-1589103974.jpg

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य विजय श्रेष्ठ केसीले बर्तमान सरकार कुर्सी जोगाउनका लागि सिमा मिच्दा पनि थाहा नपाए झैं गरिरहेको बताएकी छिन् ।  सामाजिक सञ्जाल ट्वीटरमा उनले कुर्सी जोगाउनैका लागि भारतले सिमा मिच्दा पनि वर्तमान सरकारले थाहा नभए झैं गरेको बताएकी हुन् । उनले भारतले सिमा मिच्दा र सिंहदरबार गेटमा चीनियाँ...

सडक निर्माणबारे गम्भीर कूटनीतिक पहलकदमी थाल्न कांग्रेसको माग

Deuba-1589102858.jpg

२८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा गम्भीर कुटनीतिक पहलकदमीमार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुरद्वारा जारी विज्ञप्तिमा ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय नभएको भन्दै यो परिणाममुखी हुनुपर्दछ भन्ने...

भारतले सडक बनाएको विषयमा चीनसँग पनि संवाद गछौं : गृहमन्त्री

Rambahadur-1589101750.jpg

२८ बैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतले नेपालको लिपुलेक भएर सडक नै निर्माण गरेको विषयमा चीन सरकारसँग पनि संवाद गर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा थापाले सडक निर्माणको विषयमा चीनसंग पनि संवाद गर्ने बताएका हुन् । भारतले चीनबाट बच्नका लागि नेपालको सीमानामा सेना राख्ने अनुमति माग्दा...

आगजनीको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ

Arrested-1589089652.jpg

२८ बैशाख, मोरङ । मोरङमा एक्साभेटरमा आगजनी एवं विष्फोट गराएको आरोपमा २ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रतुवामाई नगरपालिकाका ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी गाउँपालिका गोपाल बस्नेत रहेका छन् । बस्नेत यसअघि नै पक्राउ परेका थिए भने न्यौपाने शनिबार पक्राउ परेका थिए । उनीहरुले माघ ५ गते मिक्लाजुङ गाउँपालिका...

नेपाली शेयर बजार मंगलबारदेखि खुल्ने

Stock-1589088878.jpg

२८ बैशाख, काठमाडौं । नेपाली शेयर बजार मंगलबारबाट सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा संचालनमा ल्याउन निर्देशन दिएको हो ।  निर्देशन अनुसार मंगलबारदेखि बजार बिहान ११ देखि १ बजेसम्म सञ्चालनमा ल्याउने भएको छ । बोर्डका प्रवक्ता...

स्थगित इपिएल अस्ट्रेलियामा खेलाउन प्रस्ताव

Premier_League_Logo.svg-1589088206.png

२८ बैशाख,एजेन्सी । कोरोनाभाइरसका कारण मार्चदेखि बन्द रहेको इङ्लिस प्रमियर लिग सुचारु गर्न प्रस्ताव गरिएको छ ।अनिश्चितकालका लागि स्थगित भएको सिजन २०१९।२० का लिग अस्ट्रेलियामा खेलाउन प्रस्ताव गरिरहेको हो ।  ब्रिटेनको तुलनामा अस्ट्रेलियामा कोरोनाका कम बिरामी रहेकोले लिग अस्ट्रेलियामा खेलाउन प्रस्ताव गरिएको फुटबल एजेन्ट ग्यारी...

हेटौंडास्थित कोरोना प्रयोगशालामा ७ नमूना जाँच हुँदै

Corona-Lab-Hetauda1-1589087859.jpg

२८ बैशाख, हेटौंडा । हेटौंडा-१० किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परिक्षण प्रयोगशालामा ७ वटा नमूना जाँच हुने भएका छन् ।  शनिबार प्राप्त ७ वटा नमूना आइतबार जाँच हुन लागेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो । त्यस्तै, शनिबारमात्रै ७६ वटा र्यापिड टेष्ट गरेकोमा सबै नेगेटिभ पाईएको छ । मन्त्रालयका अनुसार...

प्रहरीमाथी डुङ्गामुढा भएपछि हवाईफायर 

sky-fire-1589087248.jpg

२८ बैशाख,दुल्लु । दैलेखमा प्रहरीले हवाईफायर गरेको छ ।शनिबार राति जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको  छ ।  उक्त घटनामा २ जना घाइते भएका छन ।घाइते हेनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहेको दैलेख प्रहरीले जनाएको छ...

काठमाडौं उपत्यकामा यस्तो छ सवारीको समय तालिका

Road-1589086181.jpg

२८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि समय तालिका अनुसार गाडि संचालनमा आएका छन् । विभिन्न प्रयोजन अनुसार समयको वर्गिकरण गरी गाडि संचालनको व्यवस्था गरिएको हो ।  उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार