२८ बैशाख, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम बदली रहने जनाएको छ । अहिले देशका पश्चिमी भू-भागमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको हो । आइतबार दिउँसो देशको पश्चिमी भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।...
२८ बैशाख, धादिङ। धादिङमा शनिबार राति एक शिक्षकको हत्या भएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क दाङ्सीङ देउरालीमा खुंडा प्रहारबाट स्थानीय शिक्षक यमबहादुर गुरुङको हत्या गरिएको हो।गंगाजमुना एकेडेमीका शिक्षक रहेका गुरुङलाई स्थानीय भिमसेन बुढाथोकीले धारिलो हतियार( खुुंडा) प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।...
२८ बैशाख, हेटौंडा । मकवानपुरमा ८० किलो गाँजासहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ की फुलमाया तामाङ रहेकी छिन् । उनको घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा...
२८ बैशाख, हेटौंडा । भारतको चेन्नई पेरुंगुडीका एक स्वास्थ्यकर्मीको कोरोनाको औषधी परिक्षणका क्रममा मृत्यु भएको छ । भारतीय संचारसंस्था आजतकका अनुसार कोरोनाको औषधीको परिक्षण गरिरहेका पेरुंगुडीको सुजाता बायोटेक नामक आयुर्वेदिक औषधी कम्पनीका फर्मासिस्ट एवं प्रोडक्सन म्यानेजर ४७ बर्षीय शिवनेसनको मृत्यु भएको हो । कोरोनाभाइरससँग जुध्न...
सरकार ! मलाई बन्दुक बोक्ने अनुमति देऊ खुकुरी नचाउने स्वीकृति देऊ। सरकार! म बम बनेर पड्किन्छु मेरो शरीरमा शक्तिशाली बम जडान गरिदेऊ । उता सिमानामा बहिनी फुलनदेवीको अस्मिता लुटिदै छ देव नारायण यादवको छातीमा बुट बजारिरहेछ यता बलिउड सिनेमा हेरेर पुलकित हुन सक्दिनँ म सरकार ! मेरो म्हेम्हेले १९९० देखि लुकाएर राखेको सिरुपाते खुकुरी...
२८ बैशाख, हेटौंडा । चितवनको भरतपुर कारागारमा मकवानपुरबाट कैदीबन्दी लैजान नपाईने भएको छ । कारागार प्रशासनले चितवनबाहेकका जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाएसंगै मकवानपुरका कैदीबन्दी लैजान नपाईने भएको हो । कोरोना संक्रमितको संख्या बढिरहेकोले कारागारभित्र संक्रमणको जोखिम रहने भएकाले बाहिरी जिल्लाबाट कैदीबन्दी ल्याउन रोक लगाईएको...
२८बैशाख,विदुर ।नुवाकोटमा एक पुरुषको शव फेला परेको छ।नुवाकोटको विदुर नपा-९ अधेरीखाेलामा आइतबार बिहान एक पुरुषको शव फेला परेको हो। शरिरमा चोटडाम देखिएको र शव भन्दा माथि एउटा साइकल समेत भेटिएको प्रहरीले जनाएको छ। उनकाे पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।...
२८ बैशाख, हेटौंडा । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट शनिबारसम्ममा संसारभर ७८ जना नेपालीको मृत्यु भएको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...
२८ बैशाख, हेटौंडा। घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया आफ्नै श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ।घरायसी विवादमा कृष्णप्रसादले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























