Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लिपुलेकमा सडक निर्माणबारे जानकारी माग्न मन्त्रीहरुलाई बोलाईयो

Ministers-1589038808.jpg

२७ बैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतले निर्माण गरेको बारे जानकारी माग्न संसदीय समितिले दुई मन्त्रीलाई बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संयुक्त बैठकमा दुई मन्त्रीलाई बोलाएका हुन् । समितिले बैठकमा गृहमन्त्री रामबहादुर थापा र...

आज दिनभर ८७ सवारीले गरे लकडाउन उल्लङ्घन

20200425214816_IMG_3280-1589037935.JPG

२७ बैशाख,हेटौंडा। शनिबार हेटौंडामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८७ सवारी नियन्त्रणमा लिईएको छ ।प्रहरीले  बजारका विभिन्न क्षेत्रबाट ८१ मोटरसाइकल,३अटो,३ वटा कार लाई  नियन्त्रणमा लिएको हो ।   लकडाउन केहि खुकुलो भएको भन्दै विभिन्न बहानामा बजारमा निस्कने क्रम बढेपछि प्रहरीले पनि जाँचलाई कडाई गरेको छ।प्रहरीले लकडाउनको उल्लंघन गरी...

काठमाडौंमा समय तालिकामा गाडि संचालन हुने

Ktm-1589037008.jpg

२७ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि समय तालिका अनुसार गाडि संचालनमा आउने भएका छन् । विभिन्न प्रयोजन अनुसार समयको वर्गिकरण गरी गाडि संचालनको व्यवस्था गरिएको हो ।  उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन...

नुवाकोटका डिभिजन वन प्रमुख प्रसाद पक्राउ

9363434-1589030154.jpg

२७बैशाख,विदुर। नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा पक्राउ परेका छन। प्रसादलाई १ लाख रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले शनिबार वन कार्यालय परिसरबाटै पक्राउ गरेको हो।पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको जनाइएको छ।उनले सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा...

मानव सेवा आश्रमलाई केसी दम्पतिको सहयोग

95827662_719462462193112_-1589029178.jpg

२७ बैशाख, हेटौंडा । प्रतिनिधी सभा सांसद एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई रु एक लाख ५० हजार नगद सहयोग गरेका छन् ।   विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणसँगै बन्दाबन्दी जारी रहेका अवस्थामा केसी दम्पत्तिले आश्रमका गण्डकी प्रदेश...

चोरको विगविगीपछि हेटौंडा-६ मा टोल विकासले गस्ति गर्ने

Chaughada-1589027853.jpg

२७ बैशाख, हेटौंडा । हेटौडा-६ मा रहेका टोल विकास संस्थाहरुले आफनो टोलमा आफैं गस्ती गर्ने भएका छन । कोरोना भाइरसको जोखिम रोक्न भएको लकडाउनको समयमा चोरकिा घटना बढेपछि उनीहरुले गस्ति गर्ने भएका हुन् । शनिवार बंशगोपाल मावि चौघडामा बसेको बैठकले टोलटोलमा गस्ती गर्ने निर्णय भएको छ । लकडाउनको समयमा चोरीका घटनाहरु बढ्दै गएको, महिला तथा बाल हिंसाका...

आगामी बजेटमा कृषि क्षेत्रलाई प्रथामिकता दिन सुझाव

1111a-2-1589026985.jpg

२७ बैशाख, हेटौंडा । आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादनका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने आर्थिक पत्रकारहरुले सरकारलाई सुझाव दिएका छन् । संसदको अर्थ समितिमा भएको छलफलमा पत्रकारहरुले उत्पादनका क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै साना तथा मझौता उद्योगिहरुका लागि राहतका कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । गरिबीको रेखामुनि...

सालकपार्क नजिकै खानेपानी ट्यांकीको शिलान्यास

Tank-1589025230.jpg

२७ बैशाख, हेटौडा । हेटौडा-१७ सालकपार्क नजिकै शनिबार खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरिएको छ ।  हेटौडा-१७ का वडा सदस्य भीमप्रसाद अधिकारीले ट्यांकी निर्माणको शिलान्यास गरेका हुन् । संघिय सरकार अन्तरगतको खानेपानी तथा सरसफाई मन्त्रालयबाट प्राप्त भएको ७८ लाख रुपैंयाको लागतमा बोरिङ, पाइपलाईन र ट्यांकी निर्माण गरिने रानीखोला...

कोरोना प्रभावित प्रदेश १ र ५ मा परीक्षण कार्य तिव्रः मन्त्रालय

is_200316_coronavirus_cov-1589023350.jpg

२७ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले शंकास्पदहरुको कोरोना परीक्षणलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो सयम प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको हो । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् ।  अहिलेसम्म पिसिआर विधिबाट १६...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार