Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन पाउने

download-1588556351.jpg

२२ बेशाख, हेटौंडा । भारतको राजधानी दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन पाइने भएको छ ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन आग्रह गरेका छन् ।  “कोरोना भाइरसका कारण भएको...

कोरोनाबाट अमेरिकामा ६८ हजार बढीको मृत्यु

aam-1588555655.jpg

२२ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६८ हजार नाघेको छ ।  कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६८ हजार ५ सय ९८ पुगेको छ । अहिलेसम्म अमेरिकामा ११ लाख ८८ हजार १ सय २२...

कोरोनाका कारण मर्नेको संख्या २ लाख ४८ हजार नाघ्यो

11-1588555154.png

२२ बैशाख, हेटौंडा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार सोबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १३५ जनाको ज्यान गइसकेको छ । विश्वभर संक्रमितको संख्या ३५ लाख ६३ हजार ३ सय...

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

IMG_20190607_071445-1588555194.jpg

२२ बैशाख,खैरहनी।आइतबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका-८ चैनपुरमा भण्डाराबाट भरतपुर तर्फ जाँदै गरेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्करलाइ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...

पोखरेल दम्पतिले दिए बैवाहिक बर्षगाठमा ८ घरपरिवारलाई खाद्यान्न

FB_IMG_1588521100400-1588521694.jpg

२१ बैशाख,हेटौंडा।हेटौडा १२ निवासी कुमार पोखरेलले आफ्नो १६ औ बैवाहिक बर्ष गाठको उपलक्ष्यमा ८ घर परिवारलाई राहत स्वरुप खाघान्न सहयोग गरेका छन्। पोखरेल दम्पतिले हेटौंडा १२ स्थित भोर्ले मा रहेको गौरब टोल बिकास सस्था भित्र गरिब ज्याला मजदुरी गर्ने जीवनयपन गर्ने  ८ घर परिवार लाई राहात बितरण गरेका हुन।दम्पतिले उक्त राहत सामग्री आज गौरब टोल...

सांसदलाई उपस्थित हुन संसद सचिवालयको सूचना

Samsad-Bhawan-1588521148.jpg

२१ बैशाख, काठमाडौं । संसद अधिवेशनमा उपस्थित हुन संघीय संसद सचिवालयले सांसदहरुाई सूचना जारी गरेको छ । कार्यवाहक महासचिव गोपालनाथ योगीले सूचना जारी गर्दै उपस्थित हुन अनुरोध गरेको हो । राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले सूचना जारी गरेको छ ।...

हेटौंडा उपमहानगरपालिकाको गेटमा अटोमेटिक सेनिटाइज मेसिन

IMG20200503113617-1588520820.jpg

२१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा अटोमेटिक सेनिटाइज मेसिन जडान गरिएको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गरेर हेटौंडा उपमहानगरपालिकाले केही दिन अगाडी हेटौँडा १५ रातोमाटेमा राखिएको अटोमेटिक सेनिटाइज मेसिन आजबाट हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा  जडान गरिएको छ ।जडान गरिएको अटोमेटिक सेनिटाइज मेसिनको आइतबार...

प्रहरीलाई सिमानामा पठाउने तयारी

NP-APF-1588520253.jpg

२१ बैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सिमानामा पठाइने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकले यस्तो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सिमानामा पठाउने तयारी गरिएको...

दालमा कालोबजारी गर्ने ६ उद्योगी धरौटीमा छुटे

DAO-1588519212.jpg

२१ बैशाख, हेटौंडा । मुसुरोको दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेहरु सबै बाराका उद्योगका रहेका छन् । बढि मूल्यमा दाल विक्रि गरेको आरोपमा कालोबजारी ऐन अन्तरगत मुद्धा दायर गरिएका उनीहरुलाई बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् । नारायणी मोडर्न...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार