Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१९ एसएसपी र २४ एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

IMG_20200503_210014-1588518988.jpg

 २१ बैशाख, हेटौँडा । उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १९ बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी)पदमा पदोन्नति भएका २४ जना प्रहरी प्रहरी उपरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक...

रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

Sharma-1588517670.jpg

२१ बैशाख, काठमाडौँ । बैशाख १४ गतेको मन्त्रीपरिषद बैठकबाट नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी प्रभुराम शर्मालाई आइतबाररथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयमा शर्मालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  शर्मा प्रधानसेनापतिको दावेदार मानिन्छन् । सेनामा दुई रथी रहेको र पहिलो...

सिमेन्ट कालोबजारीको आरोपमा २ व्यापारी पक्राउ

Arrested-1588515931.jpg

२१ बैशाख, जनकपुर । लकडाउनको मौका छोपी सिमेन्टको कालोबजारी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको आनन्द इन्टर प्राइजेजका सञ्चालक ४८ वर्षीय राम प्रताप साह र जनकपुर–४ माछाबजारमा रहेको चन्दन आइरन स्टोरका २० वर्षीय चञ्चल कुमार चौधरी छन् । कालोबजारीको सूचनाको आधारमा...

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो (विज्ञप्तिसहित)

Health-1588514996.jpg

२१ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमणको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार साँझ विज्ञप्ति निकालेर मन्त्रालय थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै नेपालगञ्जका रहेको जनाईएको छ ।...

मूख्यमन्त्री पौडेलसहितले प्रदेश सभा भवन निरीक्षण

Samsad-1588514397.JPG

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा भवनको निरीक्षण गरेका छन् । हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि मूख्यमन्त्रीले अवलोकन गरेका हुन् । मूख्यमन्त्री पौडेलसंग आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय,...

नेपालमा बच्चामा पनि कोरोना संक्रमण

Corona-1588513802.jpg

२१ बैशाख, काठमाडौं । नेपालमा बच्चामा पनि कोरोना भाईरसको संक्रमण भएको छ । नेपालगञ्जमा ७ बर्षीय बच्चामा कोरोना संक्रमण भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा एक ७ बर्षीय उमेरकालाई कोरोना भएको जनाएपनि बालक वा बालिका खुलाईएन । नेपालगञ्जमा देखिएका कोरोना संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेको र...

 सर्पको डसाइबाट महिलाको मृत्यु

snake-1588513693.jpg

२१ बैशाख,बुटवल ।रुपन्देहीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको सियारी– १ भगदरीकी ४५ वर्षीया राधा थारुलाई विषालु सर्पको डस्दा मृत्यु भएको हो ।  खेतमा काम गरिरहेकी थारुलाई सर्पले डसेको थियो। उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको बुझिएको छ।       ...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकको मृत्यु

mushroom-1588513080.jpg

२१ बैशाख,सन्धिखर्क।अर्घाखाँचीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगलीबाट ल्याएको च्याउ पकाएर खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् ।मृत्यु हुनेमा ३० वर्षीया रामकला महत्रा रहेको र उनको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको...

राष्ट्रपतिबाट दुबै सदनको अधिवेशन आव्हान

Bidhya-Bhandari-1588512085.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद दुबै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते दुबै सदन अधिवेशन आव्हान गरेकी हुन् । दुबै सदनको अधिवेशन बैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि बस्ने भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार