Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

दालमा कालोबजारी गर्ने ६ उद्योगी धरौटीमा छुटे

DAO-1588519212.jpg

२१ बैशाख, हेटौंडा । मुसुरोको दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेहरु सबै बाराका उद्योगका रहेका छन् । बढि मूल्यमा दाल विक्रि गरेको आरोपमा कालोबजारी ऐन अन्तरगत मुद्धा दायर गरिएका उनीहरुलाई बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज परवानीपुर–४ चैनपुरका संचालक मोहनलाल अग्रवाल १८ लाख ५० हजार, उद्योगका प्रतिनिधि सुनिल शर्मा १ लाख ५० हजार, कृष्ण आधुनिक दाल उद्योग छाता पिपरा–९ का संचालक  पवनकुमार साह १९ लाख १७ हजार, प्रतिनिधि सुरेश प्रसाद १ लाख ५० हजार, माहाबिर ओभरसिज प्रालि परवानीपुर–४ का संचालक मुक्तिकुमार अग्रवाल २१ लाख ६५ हजार र प्रतिनिधि सन्तोष कुमार झा १ लाख ५० हजार रुपैंया धरौटी बुझाई तारेखमा रिहा भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

संयुक्त अनुगमन समितिले बैशाख १४ गते गरेको अनुगमनका क्रममा उनीहरु पक्राउ परेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार