Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कारोनाबाट मर्नेको संख्या २ लाख ४४ हजार नाघ्यो

1-1588468005.png

२१ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ४४ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ४४ हजार ६ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार १ सय ७८ जनाको मृत्यु भएको छ...

बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ‘फुस्सा’

Bamdev-1588433396.jpg

२० बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई गरेको प्रधानमन्त्री बनाउने प्रस्ताव ‘हात्ति आयो हात्ति आयो फुस्सा’ भएको छ ।  यसअघि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका पार्टी अध्यक्ष ओली नै यस प्रस्तावबाट पछि हटेपछि उनको प्रधानमन्त्री बन्ने सपना...

नेकपाको स्थायी समिति बैठक बैशाख २५ मा

Nekapa-1588431437.jpg

२० बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक बैशाख २५ गते बस्ने भएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बैशाख २५ गते विहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको हो ।  यसको तयारीका लागि बैशाख २४ गते सचिवालयको बैठक बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...

जेसिआई हेटौंडाबाट अनलाईन तालिम सम्पन्न

JCI-1588429409.jpg

२० बैशाख, हेटौंडा । जेसिआइ हेटौंडाले अनलाइनको माध्यमबाट प्रभाबकारी भाषणकला तालिमको आयोजना गरेको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै जेसिआई हेटौंडाले अनलाईन माध्यमबाट तालिमको व्यवस्था गरेको हो ।  तालिममा जेसिआइ हेटौंडा सन् २००३ का अध्यक्ष डा. बासु सुवेदीले प्रशिक्षण दिएका थिए । तालिममा सुवेदीले मञ्चमा कसरी उभिएर प्रस्तुति दिने,...

६ एसपीको काजमा सरुवा

IMG_20200502_200928-1588429487.jpg

२०बैशाख,हेटौंडा। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले नवलपरासी(पश्चिम)मा अजय केसी,सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, , बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई काजमा सरुवा गरेको हो।एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीका यज्ञविनोद...

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

Rupees-1588427975.jpg

२० बैशाख, काठमाडौं । काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको रकमसहित शनिबार २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत मोतिहारी घर भई ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र बाग्लुङ घर भई काठमाडौँ नयाँ बानेश्वर बस्ने का ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले महानगरपालिका १३ टङ्केश्वरमा रहेको...

माछा मार्न गएका बालकको डुबेर मृत्यु

Dead-1588427513.jpg

२० बैशाख, प्युठान । माछा मार्न गएका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ बाटुलेका १० वर्षीय आरजु खत्री रहेका छन् । प्युठानको माडी खोलामा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीसंग माछा मार्न खोलामा गएका उनी डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।...

नेकपा सचिवालय बैठक शुरू

cpn_meeting_baluwatar-1588424657.jpg

२० बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ ।  यसअघि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिएका छन् ।  आजको बैठकले नेकपाभित्रको विवाद समाधानको प्रयास गर्ने विश्वास गरिएको छ । नेकपाभित्र विवाद बढ्दै गएपछि...

चीनको हुबेमा थप कोरोना संक्रमण नभएको दाबी

coronavirus-outbreak-6-sa-1588423221.jpg

२० बैशाख, हेटौंडा । कोरोना भाइरसको उत्पत्तिस्थल मानिएको चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ ।  चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो ।  यसैलगत्तै विश्वको कैयौ देशमा फैलिएको यस...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार