Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्रोत नखुलेको रकमसहित एक पक्राउ

Rupees1-1588169226.jpg

१७ वैशाख, बीरगंज । नेपाल प्रहरीले स्रोत नखुलेको नेपाली रुपैंयासहित एक जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वागाँउका २९ वर्षीय लालबाबुकुमार यादव रहेका छन् ।  प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट स्रोत नखुलेको ११ लाख ५० हजार नेपाली रुपैंयासहित...

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न कांग्रेसको माग

congress-party-office-417-1588162651.jpg

१७ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।  बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरी विनियोजन गर्न माग गरेको हो ।  संवैधानिक व्यवस्था अनुसार जेठ १५...

नेपाललाई कतारबाट स्वास्थ्य सामग्री सहयोग

Qatar-1588161499.jpg

१७ बैशाख, काठमाडौँ । कोरोना संक्रमण विरुद्धको अभियानका लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  पिपिई, पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स, एबिजी मेसिन, अक्सिजन प्लान्ट, सिआरआरटी मेसिन,...

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

America-1588160509.jpg

१७ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।  बुधबार थप एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर अप्रिल ८ तारिखमा उनी अस्पतालमा भर्ना भएका थिए ।...

सिरियामा विस्फोटका कारण ४६ को मृत्यु

Syria-1588159368.jpg

१७ बैशाख, हेटौंडा । सिरियाको उत्तरी क्षेत्रमा भएको विस्फोटमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।  टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको हो । आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले...

नेपाली कांग्रेसद्वारा नगरपालिकालाई ५ लाख सहयोग

Congress-1588157956.png

१७ बैशाख, तनहुँ । तनहुँमा नेपाली कांग्रेसले व्यास नगरपालिकालाई ५ लाख रुपैंया सहयोग गरेको छ ।  कांग्रेस व्यास नगर समितिले कोरोनाविरुद्धको अभियानका लागि नगरपालिकालाई ५ लाख रुपैंया सहयोग गरेको हो । बुधबार कांग्रेस नगर सभापति शान्तिरमण वाग्लेले नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई रकम हस्तान्तरण गरेका छन् । कांग्रेस तनहुँको...

दुई दिनमा एकै गाउँका ४ जनाको मृत्यु

Death-1588156378.jpg

१७ वैशाख, महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा दुई दिनमा एकै गाउँका ४ जनाको मृत्यु भएको छ । मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी ४ जनाको मृत्यु भएको हो ।  मृत्युको कारण खुलेको छैन । स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको वडा अध्यक्ष वासुदेवसिंह...

प्रधानमन्त्रीद्वारा संसद भवनको अवलोकन

PM-1588154464.jpg

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका छन् ।  बुधबार प्रधानमन्त्री ओलीसंगै सभामुख अग्नीप्रसाद सापकोटा पनि संसद भवनको अवलोकन गर्न पुगेका हुन् । कोरोना संक्रमणको जोखिमबीच संसद बैठक बोलाउनुपर्ने भएकाले संसदमा नयाँ व्यवस्था गर्न लागिएको छ । सोही काम हेर्न प्रधानमन्त्री नयाँ बानेश्वरस्थित संसद भवन...

नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो

Coronavirus-1588153474.jpg

१७ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या ५८ पुगेको छ । बारा र पर्सामा २/२ जना संक्रमित फेला परेसंगै कोरोना संक्रमितको संख्या ५८ पुगेको हो ।  राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका २ र पर्साका २ पुरुषमा सङ्क्रमण पाईएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार