Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लकडाउनबारे गृहमन्त्रालयको ‘कडा’ निर्देशन

Home-Ministry-of-Nepal-1587979228.jpg

१५ बैशाख, काठमाडौं । गृह मन्त्रालयले थपिएको लकडाउनबारे कडा निर्देशन दिएको छ । लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो ।  जिल्ला प्रशासन कार्यालयले लकडाउनमा सवारी संचालनमा कडाई गर्न निर्देशन दिएको छ । मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पास बिनाका कुनै सवारी संचालनमा रोक लगाउन भनेको छ ।...

नेकपा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

Oli-n-Nepal-1587978588.jpg

१५ बैशाख, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ ।  विवादास्पद अध्यादेश फिर्ता भएपछिको अहिलेको उतारचढावबीच सोमबार विहान दुई नेताबीच भेट भएको हो । उनीहरुबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा एक घण्टा भेटवार्ता भएको थियो । अहिलेको राजनैतिक परिस्थितिबारे दुई नेताबीच छलफल भएको...

प्रभु बैंकमा आगलागी

Prabhu-1587977764.png

१५ बैशाख, चितवन । प्रभु बैंकको  चितवन नारायणगढस्थित शाखामा आगलागी भएको छ । सोमबार विहान आगलागी भएको हो ।  विद्युत सर्ट भई आगलागी शुरु भएपछि पुगेको बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रसहितको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । क्षतिको विवरण संकलन भईरहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए...

मूख्यमन्त्री पौडेल निवास नजिक राखेको पासो हटाइयो

Paaso-1587975996.jpg

१५ बैशाख, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको सरकारी निवास नजिक वनमा राखेको पासो हटाईएको छ । मूख्यमन्त्री निवासमाथि जंगलमा पासो थापेको खबर बाहिरिएपछि सोमबार वन कार्यालय र प्रहरीको टोलीले पासो हटाएको हो ।  खानेपानी ट्यांकीमाथि सुन्दर सामुदायिक वन उपभोक्ता समूहमा बन्यजन्तुलाई लक्षित गरी ४ ठाउँमा पासो थापिएको थियो ।...

ज्वरोका विरामी देख्दा अस्पताल नै त्रसित

20200427_110411_mfnr-1587974505.jpg

१५ बैशाख, हेटौंडा । १५ दिनदेखी ज्वरोले थलीएकी १० वर्षिया आफ्नी बहीनी नाजरिन खातुनको उपचारको लागि बीरगन्जको गण्डक अस्पताल पुगेका रियाज खान अस्पतालमा उनको उपचार नहुँदा निराश भए ।  गण्डक अस्पतालले आफुसंग आईसीयु नभएको भन्दै भरतपुर जान सल्लाह दिएपछि उनी बिरामी बहीनी बोकेर भरतपुर पुगे ।  त्याँहा पनि अस्पतालले ज्वरोको बिरामी भर्ना लिन...

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

Tractor-1587973261.jpg

१५ बैशाख, दाङ । दाङको लमही-कोइलावास सडकखण्डको कोलहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।  लमही नगरपालिका–५ कोलहीमा रा १ त...

अब काठमाडौँमा बिहान १० बजे सम्म बजार खुल्ने  

ktm-mahanagar-1587972915.jpg

१५ बैशाख, काठमाडौँ। कोरोनको कारण सरकारले लकडाउन घोषण गरेको ३५ दिन पुगिकेको छ ।कोरोनलाई मध्यनजर गरेर सरकारले लकडाउनलाई लम्बाएर बैशाख २५ गते सम्म पु¥याएको छ । लकडाउन लम्बिदा महानगरबासी समस्या परेको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा बिहान १० बजे सम्म बजार खुल्ने ब्यवस्था गरेको छ ।महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज...

कोरोना निको भएर बेलायती प्रधानमन्त्री काममा फर्किए

Boris-Johnson-1587972282.jpg

१५ बैशाख, हेटौंडा । कोरोनाबाट निको भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किएका छन् । तीन साता बढि समयदेखि कोरोनाका कारण काममा नगएका उनी सोमबारट नियमित काममा फर्किएको बिबिसीले जनाएको छ । प्रधानमन्त्री जोन्सन डाउन स्ट्रिट पुगेर आफ्नो कामको शुरुवात गरेका छन् । उनले सोमबार ‘वार क्याविनेट’ मिटिङको...

हेटौंडाको तिरतिरेधारा नजिक एम्बुलेन्स दुर्घटना

IMG_20200427_125212-1587971460.jpg

१५ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलको तिरतिरे धारा नजिक  एम्बुलेन्स दुर्घटना भएको छ ।आइतबार राती हेटौँडा बजार तर्फबाट सामरी तर्फ गरेको ना ४ प १४० नम्बरको  एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।   तिव्रगतिमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा एम्बुलेन्स दुर्घटनामा परेको र एम्बुलेन्समा चालक मात्र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार