१५ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ६ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ६ हजार ९ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ...
१४ बैशाख,हेटौंडा।चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। वैशाख ५ गते राष्ट्रपति भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गरेकी थिइन् । सरकारले फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौडेललाई फिर्ता गरी पाण्डेलाई राजदूत...
१४ बैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले अन्तर्राष्ट्रिय सिमा नाका वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले सिमा नाका बैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले मन्त्रीपरिषद बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख...
१४ बैशाख, बीरगंज । र्यापिड टेष्ट परीक्षणमा तीन पटक पोजिटिभ देखिएकी युवतीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । आइतबार विहान बीरगंजमा मृत्यु भएकी २३ बर्षीय युवतीमा कोरोना नभएको आइतबार अपरान्ह पुष्टि भएको हो । ३ पटक आरडिटि टेष्टमा पोजेटिभ देखिएकी व्लड क्यान्सर पीडित उनको उपचारका क्रममा एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा...
१४ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको समय थपिएको छ । सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषणा गरेको बैशाख १५ गतेको समय सकिन एक दिन बाँकी रहँदा बसेको मन्त्रीपरिषदले लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।...
१४ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार साँझ थप १ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ झापाका एकजनामा कोरोना पुष्टि भएको हो । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको हो...
१४ बैशाख,हेटौँडा । कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवामा कोरोना निको भएपछि घर फर्किनेको संख्या १६ पुगेको हो । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल धनगढीमा १ जना,वीरगन्जमा ३...
१४ बैशाख,काठमाडौँ ।केही दिन अघि पक्राउ परेका नेपाल सरकार पुर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर भएको छ ।आइतबार सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरूद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दा दायर गरेको हो । उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केप ओलिलाई जथाभावी बोलेको र धार्मिक आस्थामाथि सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति...
१४ बैशाख,काठमाडौँ ।सांसद अपहरणको मुद्दा दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसहितको टोली महानगरीय प्रहरी परिसर टेकु पुगेकोमा टेकु प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वआईजीपी...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























