१६ बैशाख, काठमाडौँ । सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भुभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, मकवानपुर, झापा, मोरङ र उदयपुरलाई चट्याङ ग्रस्त जिल्लामा समेटिएको हो । चुरे तथा पर्वतीय क्षेत्रको...
१६ बैशाख, हेटौंडा । मंगलबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा बर्षा भईरहेको छ । बर्षाका कारण जनजीवन प्रभावित भएको छ । पछिल्लो समय नियमित रुपमा बर्षा हुँदा पाखोबारीमा लगाएका अन्न र तरकारीलाई केही फाइदा भएपनि खेतमा लगाईएको तरकारीमा भने असर परेको छ । केहि दिन अघि लगातार परेको असिना पानीले क्षति पुर्याएको अन्न र तरकारीबाली पानी...
१६ बैशाख,बैतडी ।बैतडीमा मृतावस्थामा एक युवतीको शव फेला परेको छ ।सोमबार साँझ जिल्लाको तल्लोस्वराडमा एक किशोरी मृतावस्थामा फेला परेको हो ।शवको पहिचान भइसकेको र शव शिवनाथ गाउँपालिका–४ की १८ वर्षीया गीता महरको रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन । शनिबार घरबाटै एक्कासि बेपत्ता भएकी गीता...
१६ बैशाख, तनहुँ । तनहुँमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवलपुर बैदिक कालिका गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीया सन्जु पोखरेल रहेकी छिन् । घिरिङ गाउँपालिका वडा नम्बर ५ बेलभञ्ज्याङमा सोमबार नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट...
१६ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा अहिलेसम्म १० लाख १० हजार ३ सय ५६ जना मानिस संक्रमित भएका छन् । यहाँ एकैदिन थप २२ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा कुल संक्रमित मध्ये...
१६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ६ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ११ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ५ सय १८ जनाको मृत्यु भएको छ...
१६ बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारीक छलफल भएको थियो । छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले कुनै...
१५ बैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले लिन अस्विकार गरेको छ । अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेताहरुले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन खोजेपनि प्रहरीले अस्विकार गरेको हो । भट्टराईविरुद्ध साइबर अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने प्रहरीले...
१५ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीस्थित जंगलमा सोमबार अपरान्ह एक पुरुषको शव भेटिएको छ । मनहरी–७ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जस्थित जंगलमा शव भेटिएको हो । उनको पहिचान खुलेको छैन । शव घोप्टो परेको अवस्थामा मुख माटोमा जोतिएको अवस्थामा देखिन्छ । शरीरमा चोट समेत देखिन्छ । शव वरीपरीको बुट्यान माडिएको छ । शवलाई पोष्टमार्टमका...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























