Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुवाको हत्या आरोपमा छोरा पक्राउ

hatya-1587886051.jpg

१४ बैशाख,सल्यान ।सल्यानमा प्रहरीले आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको अभियोगमा एकजानलाई पक्राउ गरेको छ ।जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोल बस्ने ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको निजका छोरा २१ वर्षीय सुरज बिकलाई राति प्रहरीले पक्राउ गरेको हो  ।  सामान्य विवादको कारण सुरजले कुटपिट गर्दा उनको मृत्यु भएको सल्यान...

मकवानपुर प्रहरीद्वारा ‘गन’ बाट तापक्रम जाँच

Gun-1587884897.jpg

१४ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले कार्यालय आउने सेवाग्राहीको तापक्रम जाँच्न शुरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवेश गर्ने सेवाग्राहीलाई प्रहरीले थर्मल गनबाट तापक्रम जाँच गर्न शुरु गरेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा सेवाग्राही र प्रहरी कर्मचारीको सुरक्षाका लागि थर्मल गन मार्फत तापक्रम जाँच्न...

२ थान बन्दुक सहित दुईजना पक्राउ 

arrested-1587884895.jpg

१४ बैशाख,हेटौँडा ।प्रहरीले भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक  त्रिपरासुन्दरी गाउँपालिका–२ लुङगुरपाबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा त्रिपरासुन्दरी गाउँपालिका–२ का ३९ वर्षीय हिरा बहादुर गुरुङ र ३४ वर्षीय टपिन्द्र बहादुर गुरुङ रहेको सिन्धुपाल्चोक...

हेटौंडामा दिउँसोसम्ममा ७३ सवारी नियन्त्रणमा

Police-1587883356.jpg

१४ बैशाख, हेटौंडा । हेटौंडाका विभिन्न क्षेत्रमा लकडाउन उल्लंघन गर्ने ७३ सवारी नियन्त्रणमा लिएको छ ।  आइतबार दिउँसो १२ बजेसम्ममा ७३ सवारी नियन्त्रणमा लिएको हो । लकडाउन उल्लंघन गरी विभिन्न बहाना बनाई बजारमा संचालन भईरहेका सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अनावश्यक ढंगले हिडडुल गर्ने ७ जना व्यक्ति पनि...

जिपि फाउन्डेशनबाट हेटौंडा-१५ मा खाद्यान्न सहयोग

Htd-15-1587882705.jpg

१४ बैशाख, हेटौंडा । गिरिजाप्रसाद (जिपि) फाउन्डेशन मकवानपुरले हेटौैडा-१५ मा खाद्यान्न सहयोग गरेको छ ।  लकडाउनका कारण समस्यामा परेका विपन्न एवं श्रमिकलाई राहत पुगोस् भन्ने उद्धेश्यले फाउन्डेशनले खाद्यान्न सहयोग गरेको हो । फाउण्डेशनले एकद्वार प्रणालीबाट राहत वितरणका लागि हेटौंडा-१५ का वडा अध्यक्ष महारत्न लामालाई सहयोग गरेको छ ।...

आइतबार हेटौँडाको लकडाउन(तस्विरहरु) 

IMG_3287-1587883008.JPG

१४ बैशाख,हेटौँडा।कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले बन्दा बन्दी अर्थात लकडाउनको गरेको करिब ३४ दिन पुगिसकेको छ । कतै लकडाउनको पुर्ण रुपमा पालना भएको छ भने कतै उल्लघंन पनि भएका छन। यसै क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा विहान भन्दा दिउँसो लकडाउनको प्रभाव पर्ने गरेको देखिएको छ ।स्थानिय प्रशासनले तरकारी र खाद्यान्न किनमेल...

आइतबार विहान मात्रै ६ सय बढि नियन्त्रणमा

Lockdown1-1587880972.jpg

१४ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गराउने क्रममा नेपाल प्रहरीले ६ सय बढिलाई नियन्त्रणमा लिएको छ ।  अनवाश्यक ढंगबाट घरबाट निस्किएर सडकमा डुल्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट ४ सय ७०, ललितपुरबाट १ सय ४ र भक्तपुरबाट ३० जना लकडाउन उल्लङ्घन गर्नेहरुलाई होल्ड गरेको...

विदेशमा २२ सय नेपाली कोरोना संक्रमित, ४८ को मृत्यु

Corona-1587879356.jpg

१४ बैशाख, काठमाडौं । विश्वका विभिन्न २२ देशमा रहेका २२ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् ।  एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।...

मन्त्रीपरिषद दिउँसो २ बजे बस्दै

Mantriparisad-1587877796.jpg

१४ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने भएको हो । बैठकले लकडाउनको नयाँ निर्णय गर्ने छ । सरकारले पहिलो पटक चैत ११ गतेदेखि लकडाउनको निर्णय गर्दै पटक पटक थप्दै आएको छ । आजको मन्त्रीपरिषदले पनि लकडाउन लम्ब्याउने सम्भावना रहेको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार