Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग 

92402950_230998444977351_-1586325336.jpg

२६चैत, हेटौँडा । हेटौँडा अस्पताललाई ५ सस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन । नेपाल भारत मैत्री संघको समन्वयमा एल आइ सि नेपाल , नेपाल एसबीआई बैंक ,एभरेस्ट बैंक ,एसियन पेन्ट र बर्जर पेन्ट लगायत  ५ वटा संस्थाले संयुक्तरुपमा कोरोना भाइरसलाई लक्षित गरि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।अस्पताललाई २ सय थान पीपीइ, १०...

अमेरिकामा कोरोना संक्रमित ४ लाख नाघ्यो

Coronaa-1586323751.jpg

२६ चैत, हेटौंडा । अमेरिकामा बुधबार विहानसम्ममा कोरोना संक्रमणको संख्या ४ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ५ सय ४० पुगेको हो ।  बुधबार बिहानसम्म अमेरिकाले २० लाख ७५ हजारको हाराहारीमा टेस्ट गरेको थियो जसमा ४ लाख ५ सय ४० मा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट १२ हजार ८ सय ५७ पुगेको छ ।...

भारतबाट आएकाको र्‍यापिड टेस्ट जारी

Corona-1586323108.jpg

२६ चैत, कञ्चनपुर । भारतबाट फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले कञ्चनपुरमा र्‍यापिड टेस्ट जारी रहेको छ । मंगलबारदेखि शुरु भएको टेस्ट बुधबार पनि जारी रहेको हो ।  भारतबाट नेपाल फर्किएका र विभिन्न क्वारेन्टाइनमा रहेका ९५ जनाको मंगलबार नमूना स.कलन गरिएको छ । काठमाडौंबाट आएको तालिम प्राप्त विशेषज्ञ चिकित्सकको...

बिरामी भन्दै यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

Ambulance-1586322643.jpg

२६ चैत, दैलेख । बिरामी ल्याउने भन्दै यात्रु बोक्ने अत्यावश्यक सेवा अन्तरगतको एक एम्बुलेन्सलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।  यात्रु बोकेर जाँदै गरेको भैरवी गाउँपालिकाको रानीमत्ता चेकपोस्टले नियन्त्रणमा लिएको हो । यात्रु बोकेको भे १ झ २८९ नम्बरको एम्बुलेन्स दैलेख र सुर्खेतको सीमामा रहेको रानीमत्ता प्रहरी चौकीले नियन्त्रणमा...

रिपोर्ट नेगेटिभ पाईएपछि क्वारेन्टाईनबाट २३ जना घर लागे

Karipati-1586321911.jpg

२६ चैत, भक्तपुर । क्वारेन्टाईनमा रहेकाहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जना घरतर्फ लागेका छन् । कोरोना प्रभावित बिभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन भक्तपुरमा रहेको विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि नेपाली सेना र जिल्ला...

नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

Supreme-Court-1586321585.jpg

२६ चैत, काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारको नाममा अन्तरिम आदेशदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले विदेशमा रहेका नेपाली नेपाल आउन चाहेमा ल्याउन सरकारलाई अन्तरिम आदेश दिएको हो । सर्वोच्चले खान, लाउन र उपचारको अभाव झेलिरहेका...

कोरोनाविरुद्ध लड्न थाहाले गर्यो यस्तो काम (विवरण)

Thaha-1586320836.jpg

२६ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना संक्रमणको जोखिम रोक्न विभिन्न प्रयास गरिरहेको छ । आफुले गरेको कामलाई थाहा नगरपालिकाले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।  यस्तो छ विवरण...

संक्रमितको सम्पर्कका व्यक्तिको ट्रेसिङ ९० प्रतिशत पुरा

Devkota-1586320295.jpg

२६ चैत, काठमाडौं । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत पुरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमितको सम्पर्कमा आएकाहरुमा समेत संक्रमण हुन सक्ने भएकाले कन्ट्याक्ट टे«सिङ गरिएको भन्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले टे«सिङको काम ९० प्रतिशत सम्पन्न भएको बताएका...

भारतबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

Capture-1586319397.jpg

२६ चैत, काठमाडौं । भारतबाट भागेका कोराना संक्रमित नेपाली पक्राउ परेका छन् ।  उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडामा रहेको अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपाली बृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनी भागेपछि प्रहरीले खोजीका लागि सूचना जारी गरेको थियो । सोमबार राति अस्पतालबाट भागेका उनलाई मंगलबार अपरान्ह उनलाई पक्राउ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार