Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडा कार्यालयलाई खाद्यान्न सहयोग

IMG_20200409_112519-1586410966.jpg

२७चैत,हेटौंडा।मकवानपुरको एक गाउँपालिकाको वडा कार्यालयलाई खाद्यान्न सहयोग गरिएको छ। मकवानपुरगढी ६ नम्बर वडा कार्यालयलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ पल्पसारोडका कृष्णप्रसाद ढुङ्गानाले खाद्यान्न सहयोग गरेका छन्।विश्वव्यापी माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रणका लागि लक डाउन गरिएपछि...

अटो र स्कुटरमा ल्याएको मदिरा मकवानपुर प्रहरीद्वारा नष्ट

Raksi-1586404461.jpg

२७ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउन उल्लंघन गर्दै अति आवश्यक सवारी भनि सुचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरबाट बरामद गरिएको घरेल मदिरा नष्ट गरेको छ ।  प्रहरीले जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर मदिरा नष्ट गरेको हो । प्रहरीले अटो र स्कुटरबाट करिब १ सय ८० लिटर घरेलू मदिरा बरामद गरेको थियो । लकडाउनको समयमा प्रहरी,...

कोरोना संक्रमणबाट बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु

covid19-cdc-unsplash-1586404196.jpg

२७ चैत्र, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एकजना पूर्व बृटिस गोर्खा सैनिकको मृत्यु भएको छ । ५९ वर्षीय वर्षीय गुरुङको लण्डनको ह्यारोस्थित नर्थ्िवक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको बतायइएको छ ।  तमु धीं लन्डनका महासचिव भरत गुरुङका अनुसार उनलाई करिब २ सातादेखि ज्वरो आएको थियो । उनी घरमै आइसोलेसनमा...

भ्रष्टचारमा संलग्नलाई कारवाही गर्न तरुण र नेविसंघको माग

2020-04-09_Tarun_Dal__107-1586403839.jpg

२७ चैत्र, हेटौंडा । नेपाली कांग्रेसका भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वास्थ्य उपकरण खरिदका क्रममा भएको अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।  तरुण दलका पूर्वअध्यक्षहरु विनोदप्रकाश कायस्थ, उदय शमशेर राणा र नेविसंघका पूर्वअध्यक्षहरु महेन्द्र शर्मा, रञ्जित कर्ण र...

ड्युटीमा खटिएका प्रहरीको तलब काटिने 

12-1586403597.jpg

२७ चैत्र, हेटौंडा । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिए पनि त्यसो हुन भने सकेन ।  सामाजिक सञ्जालमा...

बेलायती प्रधानमन्त्री आईसियुमा, राष्ट्रपतिबाट स्वास्थ्यलाभको कामना

Bhandari-1586401342.jpg

२७ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणका कारण आईसियुमा उपचाररत बेलायती प्रधामन्त्रीको बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।  उनले महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपरान्ह टेलिफोन गरी जोन्सनको स्वास्थ्यलाभको कामना गरेकी हुन् । उनले कोरोना संक्रमणको त्यहाँको अवस्थाबारे जानकारी लिंदै...

कोरोनाबाट साउदीमा थप चार नेपाली संक्रमित

riyadh-2197496_960_720_re-1586400134.jpg

२७ चैत्र, हेटौंडा । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको संक्रमित भएका छन् । मृत्यु हुनेमा अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक...

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच टेलिफोन

PM-1586398917.jpg

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली र ओमानका राजकुमार शैयद फहाद वीन महमुद अल सइदबीच बुधबार साँझ कोरोना संक्रमणबारे टेलिफोन कुराकानी भएको छ ।  टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको ओमान रहेको जोखिमको अवस्थाबारे जानकारी लिंदै त्यहाँ रहने नेपालीको अवस्थाबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानीमा ओमानका...

कोरोनाबाट मृत्यु भए कसरी गर्ने शव व्यवस्थापन ?

swasthya-mantralaya-1_txL-1586398691.jpg

२७ चैत्र, हेटौंडा । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले भविष्यमा देशभित्र कोरोनाभाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार