२५ चैत,हेटौंडा।सरकारले लकडाउन घोषणा गरेको आज १५ औं दिन ,देशैभर लकडाउन उल्लघंनको घटनामा कमि आएपनि मकवानपुरमा भने आज मंगलबार पनि लकडाउन उल्लङ्घन भएको छ। मकवानपुर प्रहरीले मंगलबार हेटौंडामा लकडाउन उल्लघंन गर्ने २ सय ३९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।प्रहरीले आज हेटौँडामा लकडाउन उल्लघंन गरेको भन्दै २ सय २३ वटा मोटर साईकल,...
२५ चैत, हेटौंडा । नेकपा मकवानपुरले स्थानीय तहबाट एकद्वारमार्फत राहत वितरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नेकपा मकवानपुर कार्यालय बैठकपछि जारी विज्ञप्तिमा स्थानीय तहबाट एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न आग्रह गरेको हो । राहत वितरणमा बैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्रै वितरण गर्न आग्रह समेत गरिएको छ । जिल्ला...
२५ चैत्र, हेटौंडा । गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताएका हुन् । अहिलेसम्म कुल १ हजार ७ सय ९६ जनाको...
२५ चैत, हेटौंडा ।जनप्रतिनिधिले सामाजिक हितमा काम गरोस् भन्ने जनताको चाहना हुन्छ, त्यसकै लागि उनीहरुलाई जनताले जिताएर पठाउँछन् । उनीहरुको काम नै दुःख पिडामा मलम लगाउनु हो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ । लकडाउन प्रभावकारी बनाउन सबैले आफ्नो ढंगबाट सहयोग गरिरहेका छन् ।...
२५ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को छापमा मंगलबार दिउँसो ४० परिवारलाई राहत वितरण गरिएको छ । गढीको तल्लो र माथिल्लो छापमा राहत वितरण गरेको हो । सहयोग परोपकार युवा सञ्जाल हेटौंडाको सहयोगमा राहत वितरण गरिएको हो । दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई लकडाउनको समयमा सहजताका लागि चामल, च्युरो, दाल, नुन, तेल लगायतका...
२५ चैत, हेटौंडा । हेटौंडा-५ स्थित पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहभित्र शिकारीबाट मृग मारेको अवस्थामा फेला परेको छ । वन समूहको सिंचाईटोल क्षेत्रमा वनभित्र मारेको अवस्थामा मृग फेला परेको हो । मृग मारेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वनको खोल्सामा पानी खान आएको मौका छोपी शिकारीले बन्दुक वा अन्य कुनै...
२५ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ ले मंगलबार राहत वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका दैनिक ज्यालादारी श्रमिक र विपन्न वर्गको पहिचान गरी ८७ परिवारलाई राहत वितरण गरेको हो । वडा कार्यालयले चामल १३६० केजि, दाल १९१ किलो, तेल ८४ लिटर, नुन १६८ किलो, साबुन ३३६ वटा, बेसार १७ किलो वितरण गरिएको वडा अध्यक्ष बखानसिंह...
२५ चैत, हेटौंडा । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो । बैंककी बागमती प्रदेशकी क्षेत्रीय प्रबन्धक (प्रदेश ३ बी) सांग्रिला श्रेष्ठ...
२५ चैत्र, हेटौंडा । कोरोनाका बढ्दो संक्रमण र जोखिलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । आज मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा तत्कालका लागी स्थगित गर्ने...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...











-nepal-1795569896.jpg)














