Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी ज्यामिरेबाट ओनरेक्स सहित दुई जना पक्राउ

85207492_2551239645163866-1582989562.jpg

१७ फागुन,हेटौँडा।मकवानपुर प्रहरीले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ।ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–९ तिरतिरे धारा (ज्यामिरे) हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना १४ प ६२२३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा ७३ बोतल लागु औषध...

हेटौंडा११मा भएको दुर्घटनामा ठक्कर दिने मोटरसाइकल चालक काठमाडौं रेफर ‌

IMG_20190607_071445-1582987068.jpg

१७फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा११ चुरेहिल अस्पतालमा नजिक मोटरसाइकल दुर्घटनामा घाइते चालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। शनिबार साँझ नवलपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा हेटौंडा ११ डेर गरि बस्ने बर्ष ८ निर्जल रानाको मुत्यु भएको थियो भने मोटरसाइकल चालक...

हेटौंडा ११ चुरेहिल नजिक मोटरसाइकलको ठक्करबाट ८ बर्षीय बालकको मृत्यु

IMG_20190607_071445-1582980909.jpg

१७फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा११ चुरेहिल अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। नवलपुरबाट हेटौंडा तर्फ जाँदै गरेको  ना ६३ प ७७३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हेटौंडा ११ डेरा गरि बस्ने ८ बर्षीय निर्जल रानाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका...

हेटौंडामा आहा भेज रेष्टुरेन्ट

IMG_20200229_112537-1582955163.jpg

१७फागुन,हेटौंडा।हेटौंडामा आहा भेज रेष्टुरेन्ट संचालनमा आएको छ।हेटौंडा १० बाइपास रोडमा शनिबारबाट आहा भेज रेष्टुरेन्ट संचालनमा आएको हो। हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरि बहादुर महतले शनिबार होटलको उदघाटन गरेका छन्।करिब ६० लाख लगानिमा खोलिएको रेष्टुरेन्टमा गाह्रकले  म:म, मिष्ठान्न सहित विभिन्न स्वदेशी तथा विदेशी परिकार पाइने र...

महानिरीक्षकसहित ४ प्रहरी अधिकारी विरुद्ध अवहेलना मुद्दा

s-court-1582941441.jpg

  १७ फागुन,हेटौँडा ।नेपाल प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी...

नगरस्तरीय महिला तथा पुरुष भलिबलको फाइनल आज

school-banda-1-1582940011.jpg

१७ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा फाइनल पुग्ने टोलीको टुंगो लागेको छ । जारी प्रतियोगितामा महिलातर्फ हेटौंडा उपमहानगरपालिकाको १४ र १९ नम्बर वडा तथा पुरषतर्फ ५ र १२ नम्बर वडा फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको महिलातर्फको...

दिल्ली हिंसा मर्नेको संख्या ४२ पुग्यो 

Delhi-1582699336-1582939095.jpg

१७ फागुन, हेटौंडा । भारतको राजधानी दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा फैलिएको हिंसामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् । यस्तै हिंसामा परी सयौं घाइते भएका छन् । केही घाइतेहरुअको अवस्था चिन्ताजनक रहेकाले मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । घटनामा संलग्न रहेको आशंकामा झण्डै दिल्ली पुलिसले ६ सय ३०...

बकैयामा साहित्य महोत्सवः शनिबार स्रष्टा सम्मान र रचना वाचन    

88104875_483766438959424_-1582939074.jpg

१७ फागुन, हेटौँडा । शुक्रबारबाट जारी बकैया महोत्सवको आज स्रष्टा सम्मान र रचना वाचन कार्यक्रमका साथै दुइवटा विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना रहने छ ।  साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउनुहुने ६ जनालाई विभिन्न सम्मानहरू प्रदान गरिने कार्यक्रम रहेको जनाइएको  । साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई...

बकैयामा साहित्य महोत्सव 

88374529_716871978846864_-1582937944.jpg

१७ फागुन, हेटौँडा ।मकवानपुरको बकैया गाउँपालिकामा जारी बकैया साहित्य महोत्सवको पहिलो शुक्रबार छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  शुक्रबार भएको पहिलो सत्र अन्तरगत बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार