Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुर्वउपप्रधानमन्त्री मैनाली कार दुर्घटनामा घाइते 

DSC_0036-(1)-1582793702.jpg

१५ फागुन,बर्दिवास।पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली कार दुर्घटनामा परि घाइते भएका छन्।मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार दिउँसो महोत्तरीको बर्दिवासस्थित रातु पुलमा ठक्कर दिएको उनि सहित ५ जना घाइते भएका छन ।  घाइते भएका मैनालीको टाउको र खुट्टामा चोट लागेको उनि सहित...

रसुवा टिमुरे सुनकाण्डःइन्स्पेक्टर सहित १६ प्रहरी निलम्बनका लागि सिफारिस

IMG_20190926_074742-1582765420.jpg

१५फागुन,हेटौँडा ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक इन्स्पेक्टर सहित १६ प्रहरी निलम्बनका लागि सिफारिस गरेको छ। अख्तियारले सिमा प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक खेमप्रसाद नेपाल सहित १६ जना प्रहरीले बरामद सुन बाँडेर लिएको भन्दै निलम्बन गर्न प्रहरी प्रधानकार्यालयलाई सिफारिस गरेको हो ।पुस ११ गते केरुङबाट...

सरस्वतीका कप्तान श्रेष्ठ एन्फाको कारवाहीमा,२वर्ष खेल्न नपाउने 

anfa-1582733837.jpg

१४ फागुन, हेटौँडा।सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठले अब दुई वर्ष फुटबल खेल्न नपाउने भएका छन।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएपछि कप्तान श्रेष्ठले अब दुई बर्ष फुटबल खेल्न नपाउने भएका हुन ।  हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन...

वडा अध्यक्ष र वकिल कार्यालयका सहयोगी घुससहित पक्राउ

Ghus-1582729662.jpg

१४ फागुन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । श्रवणले चार किल्ला सिफारिस वापत ७०...

भन्सार छलि ल्याएको गुट्खा सहित एकजना नियन्त्रणमा

87886401_650594835707927_-1582727103.jpg

१४ फागुन,हेटौँडा।मकवानपुर प्रहरीले भन्सार छलि ल्याएको गुट्खा सहित कलैया ३ का ३८ बर्षीय लालबाबु केशरीलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति हेटौडा १० बसपार्क जिल्ला प्रहरी कार्यालय र बसपार्कबाट खटिगएको प्रहरी टोलिले विभिन्न नाम गरेका ५ सय ३४ प्याकेट गुट्खा सहित कलैया उपमहानगरपालिका ३ बस्ने लाला बाबु केशरीलाई पक्राउ गरिएको...

जीवनको दर्शन र समाजशास्त्रकाे सम्बन्ध

Bal-Kumar-1577540419-1582727211.jpg

कुनै पनि सामाजिक अन्तरसम्बन्ध र अन्तरक्रियाबाट सामाजिक घट्नाहरूकाे जन्म हुन्छ ती घटना समाजका सबै मानिसहरूसंग सम्बन्धित हुन्छ र ती घट्नाहरूकाे प्रभाव जनमानसमा पनि पर्दछ । त्यसैले मानिस एक विश्वव्यापी प्राणी हाे । विश्वका सबै देशहरूले गरेका भाैतिक उत्पादन र बाैद्धिक सिद्धान्त विश्वका सवै समाजका लागि उत्तिकै फलदायी हुन्छ । कुनै पनि...

मकवानपुरमा तास खेल्दै गरेका महिलासहित ५ जना पक्राउ

Taas-Palung-1582724912.jpg

१४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले तास खेल्दै गरेको अवस्थामा एक महिलासहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चित्लाङस्थित होटलमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय सानुकान्छा गोले, ३९ बर्षीय सुदर्शन भट्टराई, ५२ बर्षीय सुकदेव बस्नेत, ३८ बर्षीय रामकुमार स्याङतान र ५० बर्षीया सानुमाया बलामी...

राज्यमन्त्रीका सल्लाहकार घले बलात्कारको आरोपमा पक्राउ

Rape-1582724054.jpg

१४ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् । सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको अभियोगमा घलेलाई प्रहरीले पक्राउ गरेको हो ।  माघ २७ गते घलेले आफ्नो फ्ल्याट टोखामा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार...

नेपाल ट्रष्टको जग्गामा नाम जोडेकोमा देउवाको आपत्ति

Deuba1-1582722455.jpg

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाबारे सरकारले सार्वजनिक गरेको स्वेतपत्रमा आफ्नो नाम जोडेको प्रति आपत्ति जनाएका छन् ।  उनले विज्ञप्ति जारी गर्दै नेपाल ट्रष्टको जग्गाका विषयमा आफ्नो कार्यकालमा कुनै निर्णय नभएको जनाएका छन् । आफ्नो नाम समेत जोडेर सरकारले सार्वजनिक गरेको स्वेतपत्रमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार