Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल–भारत सीमा सुरक्षा बैठक पोखरामा

74SJJfz9o4ntCfnQAPsB-1574211924.jpg

४ मंसिर, हेटौंडा । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज बुधबारदेखि पोखरामा सुरु हुने भएको छ ।  तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ । नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा...

पत्रकार भण्डारी कैद भुक्तान गरी रिहा, दिए यस्तो चेतावनी

Khem-Bhandari-1574175295.jpg

३ मंसिर, हेटौँडा । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा समाचार लेखेका पत्रकार खेम भण्डारी एक घण्टा कैद भुक्तान गरी रिहा भएका छन् ।  अदालतको मानहानी मुद्धामा एक घण्टा कैद र एक रुपैँया जरिवाना तोकिएका उनले मंगलबार कैद भुक्तान र जरिवाना तिरेका हुन् । उनलाई कैद भुक्तानका लागि पक्राउ गरेको थियो । त्यसपछि उनले जरिवाना तिर्नुका साथै एक घण्टा...

बझाङ केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प

IMG_20190705_073243-1574174372.jpg

३,मंसिर,हेटौंडा। मंगलबार साँझ बझाङ केन्दबिन्दू बनाएर   भूकम्प गएको छ। बझाङको पौवागढी केन्द्रबिन्दू भएर मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको र भुकम्पबाट के कति क्षति भएको भन्ने जानकारी आइनसकेको...

मोदीको शवयात्रा निकाल्ने क्रममा प्रहरीसंग झडप

Modi-1574173729.jpg

३ मंसिर, पाल्पा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शव यात्रा निकाल्ने क्रममा पाल्पामा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ । राष्ट्रिय जनमोर्चाले पाल्नामा मोदीको शव यात्रा निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो । लिपुलेक, कालापानि र लिम्पीयाधुरालाई भारतीय नयाँ नक्सामा राखेको विरोधमा मोदीको शव यात्रा निकालेको...

अनियन्त्रित भई ट्रयाक्टर पल्टदा एकको मृत्यु

Tractor1-1574172690.jpg

३ मंसिर, सुनसरी । खोत जोत्ने ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सुनसरीको कोशी बाँधमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ नयाँ बस्तीका ट्रयाक्टर चालक सूर्यनारायण मण्डल रहेका छन् । खेत जोत्न जाँदै गरेको को २ त ५०२७ नम्बरको ट्रयाक्टर बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ कोशी बाँधमा अनियन्त्रित भई पल्टिएको...

नेपालको समृद्धि नेकपाबाटै हुन्छ : दाहाल

Prachanda-1574170253.jpg

३ मंसिर, परासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धि नेकपाबाटै हुने दावि गरेका छन् । नेकपा पश्चिम नवलपरासीले मंगलवार परासीमा गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले समृद्धिको अभियान नेकपाले थालेको भन्दै देशका समृद्धि नेकपाबाटै हुने दावि गरेका हुन् ।  उनले देशलाई समृद्ध बनाउने आधार र...

विश्वकप छनौटमा नेपाल कुवेतसंग पराजित

Nepali-Football-Team-1574168140.jpg

३ मंसिर, काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाल कुवेतसंग पराजित भएको छ । भुटानको राजधानी थिम्पुमा चाग्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो ।  कुबेतको तर्फबाट खेलको २८ औं मिनेटमा  बादर अल मतवाले गरेको गोल नै निर्णायक सावित भयो । ५ खेल खेली चौथो स्थानमा रहेको नेपालको तीन अंक छ भने कुवेत...

पत्रकार खेम भण्डारी पक्राउ, १ घण्टाका लागि जेल चलान

Khem-Bhandari-1574165999.jpg

३ मंसिर, काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणबारे समाचार लेख्ने पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले मंगलबार पक्राउ गरी अदालत पेश गरेको हो । पन्तको बलात्कार र हत्याको घटनाबारे समाचार सम्प्रेषण गरी अदालतको अवहेलना गरकेो भन्दै जिल्ला अदालत बार एशोसिएसन...

३५ लाख रुपैँयासहित दुई हुण्डी कारोबारी पक्राउ

शंकास्पद-1574165178.jpg

३ मंसिर, हेटौंडा । नेपाल प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैँयासहित दुईजना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोलका २३ बर्षीय सुनिल महतो नुनिया र २२ बर्षीय राजन कुमार दुबे रहेका छन् । ना२६प १६४९ नम्बरको मोटरसाइकलमा महेन्द्र आर्दशतर्फ गईरहेका उनीहरुलाई सुरक्षा प्रहरी वेसक्याप...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार