Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश प्रमुखलाई हटाएको प्रति देउवाको असन्तुष्टी

Sher-1572848353.jpg

१८ कार्तिक, काभ्रे । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ७ वटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।  सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाका घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा भेट्न पुगेका उनले संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै यसप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।...

सुकुटेमा मृत्यु हुने १७ मध्ये १४ को सनाखत

Sindhupalchowk-1572846650.jpg

१८ कार्तिक, सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ मध्ये १४ को पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक रहेका छन् । मृत्यु हुनेमा दोलखाको शैलुङ–४ का १४ बर्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक...

नेपाली क्रिकेट टोलीले एमसिसीसंग खेल्दै

Cricket-1572842033.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसिसी) सोमबारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  त्रिवि क्रिकेट मैदानमा एमसिसी र नेपाली क्रिकेट टोलीबीच मैत्रिपूर्ण खेल हुने भएको हो । पारस खड्काले कप्तानी छोडेपछि कप्तान बनेका ज्ञानेन्द्र मल्लको यो पहिलो खेल भएकाले...

महरामाथिको थुनछेक बहस आज पनि हुँदै

Mahara1-1572839898.jpg

१८ कार्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि हुने भएको छ । आइतबार भएको बहस नसकिएपछि सोमबार पनि हुने भएको हो ।  आइतबार सरकारी क्षका ४ वकिल र महरा पक्षका एक वकिलले बहस गरेका थिए । महराका तर्फबाट बहस गर्ने वकिलहरु बाँकी रहेकाले यसलाई ‘हेर्दाहेर्दै’ मा राखेर सोमबार पुनः बहस निरन्तर गर्न लागिएको छ ।...

आज पनि मन्त्रीपरिषद बैठक बस्दै

OPmcm-1572839059.jpg

१८ कार्तिक, काठमाडौँ । संघीय सरकारको मन्त्रीपरिषद बैठक सोमबार पनि बस्दैछ ।  आइतबार बसेर प्रदेश प्रमुख पदमुक्त, मेडिकल काउन्सिल र त्रिविमा नयाँ नियुक्ती गरेको मन्त्रीपरिषद बैठक सोमबार पुनः बस्ने भएको हो । बैठक विहान ११ बजे बस्ने भएको छ । बैठकले नयाँ प्रदेश प्रमुख नियुक्रि लगायतका निर्णय गर्न सक्ने जनाईएको छ ।...

मकवानपुर क्याम्पसमा भएको नियुक्तिप्रति नेविसंघको आपत्ति

nebi-sangh-1572794267.jpg

१७ कार्तिक, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा भएको नियुक्ति प्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।  नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस ईकाइ समितिले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुुखको नियुक्तिप्रति आपत्ति जनाएको हो । दशैं र तिहरको विदाको मौका छोपी क्याम्पस प्रमुख बच्चुराम अधिकारीको राजिनामा र नयाँ...

‘ओम बाबा’ लाई जिल्ला अदालतद्वारा सफाई

Om-Baba-1572793378.jpg

१७ कार्तिक, हेटौँडा । हेटौँडाका ओम बाबा भनेर चिनिने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । श्रेष्ठमाथि दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा आइतबार अदालतले सफाई दिएको अधिवक्ता अमृतकुमार लामाले जानकारी दिए । न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले मुद्धाको अन्तिम किनारा लगाउँदै उनलाई आइतबार सफाई दिएको छ ।...

यी हुन् नेकपाबाट उपनिर्वाचनका उम्मेदवार

Nekapa-1572789071.jpg

१७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो ।  मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर–२ मा विद्या भट्टराई, प्रदेशसभा दाङ क्षेत्र नम्बर ३ (ख)मा विमला वली र भक्तपुर...

महरामाथिको बहस सकिएन, सोमबार पनि हुने

Mahara-1572788123.jpg

१७ कार्तिक, काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस आइतबार नसकिएको अदालतले जनाएको छ । आइतबार अदालत खुलेपछि शुरु भएको बहस आइतबार नसकिएको हो । आइतबार नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गरेका छन् भने महराको तर्फबाट एक जनाले मात्रै बहस गर्न भ्याएका छन् । सरकारको तर्फबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार